Skip to main content

boarding In LoVe

केटा : म हाम्रो सम्बन्धलाई अन्त गर्न चाहनुहुन्छ ।
केटी : किन ? ।
केटा : मलाई अब तिमीबाट Boring लाग्न थालेछ किन भने सधै बिहानी तिमीलाई goodmorning र राती Good Night लेखेर MSG पठाउनु पर्छ ।
केटी : ल हु्न्छ बाबा यदि तिमीलाई MSG गर्न मन लाग्दैन भने अब देखि न पठाउने ।
केटा : अब म सक्दिन , सधैं बाहिर जानको लागि तिमीलाई तिम्रो घरबाट लाउने र छोडने । I am feeling so boring...
केटी ( अाँखा बाट आँशु निस्किन थाल्छ र भन्छन ) : I am sorry , मलाई थाहा थिएन । मेरो लागि तिमीलाई यत्रो कष्ट गर्नु पर्दैछ ।
केटा ( हल्का हास्दै ) : के तिमी म सँग विहे गर्छौ ? त्यस पछी मलाई MSG पनि पठाउनु पर्दैन । बिहान बिहानै तिमी निद्रामा भएको बेला तिम्रो गालामा KISS गर्दै तिम्रो कानमा GOOD MORNING भन्छु र राती सुत्ने बेला तिमीलाई आफ्नो अँगालोमा राखेर GOOD NiGHT भन्छु ।


केटी : * कराउँदै * बादर तलाई त !!! मलाई कत्रो डर लागि सकेको छ ।
केटा ; Sorry , Will you marry me ???
केटी ;- Of Course , रे पागल ।।।।

Comments

धेरै पढिएका कथाहरू.....

Nepali Full Love Story || College कलेज|| In Nepali Language...

          कलेज        भर्खर स्कुले जीवन बिताएर कलेज जानू आफैमा खुसीको कुरा थियो । स्कुलमा जस्तो गृहकार्य गर्न नपर्ने र पढ्न मन लागे पढ्ने नत्र जता गए नि हुने भन्ने कुरा धेरै सुनेको थिए मैले । आज सुरु दिन थियो मेरो कलेजमा गाउँ बाट भर्खर शहर झरेको एक हप्ता मात्रै भएको थियो । त्यति थाहा थिएन शहरको रहनसहन र रमझम र झन कलेजको बारेमा थाहा हुने त कुरै भएन । भर्ना गर्न जादा झुलुक्क पुगेर काम सकेर फर्किएको थिए म राम्रो संग हेर्दा पनि हेरिन । नया भएकै भएर होला अफ्ट्यारो महशुस हुन्थ्यो तर जे भए नि पढ्न भनेर आइसकेपछि नगएर पनि त भएन । बिहानै उठे जुत्ता हिजो दिउसै देखि टलक्क टल्कने बनाएर पोलिस लगाएर राखेको थिए । कलेजको पोशाक पनि सफा चट्टको बनाएको थिए । पोशाक लगाएर बाथरुम मा गएर आफुलाई नियाले धेरैबेर सम्म । शिर देखि माथी सम्म दोहोराउदै तेह्राउदै हेरे सबै ठिक लाग्यो अनि ठूलो झोला भित्र एउटा मात्र कापि हालेर निस्किए कलेज तिर । त्यो बेलाको फेसन रे त्यो झोलाको छोटो फिता बनाएर टपक्क टासिने गरेर भिर्नु पर्ने अनि माथी पट्टी ग...

बिहेको पहिलो रातमा Part 3

एकै छिनको भौतिक सुखमा मैले प्रेमको परिभाषा भुलेछु ! भन्ने गर्थे "कहिलेकाहीं भौतिक सुखको अघि साँचो प्रेमले नि हार्ने गर्छ ! आज मैले हारेको थिइन मेरो प्रेमले हारेको थियो ! म ...

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

Nepali

हातमा घडी बाधेर मोबाईल मा Time हेर्नू Hotel मा खाजा खाने भने पछी मो:मो र चाऊमीन मात्र Order दीनू TV को रीमोट चलेन भने भीत्तामा ठाक ठाक ठूक ठूक पार्नू अझै भएन भने दूईटै Battery झीकेर टोकेर फेरी ल...