Skip to main content

Posts

Showing posts from April 13, 2016

खोल्न नसकेको प्रेम

मेरो नाम शिब हो । मेरो एक साथि परी थिईन । जस्को लागि म आफ्नो ज्यान पनि दिन तयार थिए किन कि म उनिलाई मन मनै मन पराउथे । तर मैले भन्न सकि रहेको थिएन । म गरीब थिए । र उनि धनि । म झुपडिमा हुर्केको एक किशानको छोरो थिए । तर उनि धनि बाउकि एक मात्र प्यारि छोरि थियो । हामी सकुल पडदा देखिको साथि थियो । हामी सगै पाच कक्षा देखि 10 slc pass हुने सम्म थिए । तर पनि हामी एक अर्काको धेरै मिलने साथि थिए । प्राय जसो नास्ता खाने स्कुलको टिफिन बेला म सगँ पैसा हुदैन थियो । तर उनिले म सँग छ जति पैसा भए पनि जाउ नास्ता गर्न भन्थिन । अनि म पनि जान्थे । । slc मा PASS भए पछि । उनि पढनका लागि जापान जाने भईन । तर म कहा जान सक्थेर । गरिबिको कारन मैले पढाई अगाडि बडौन सकिन । उनि मलाई हरेक दिन भए पनि मेरै घर आउथे भेटनलाई । उनकि आमा बाबा पनि धेरै राम्रो हुनु हुन्थ्यौ । छोरीले जे भने पनि भन्नु हुन्थे र मेरो घरमा आई कोदोको ढेडो र गुन्द्रुक खानु हुनथ्यौ । एक दिन उनि रुदै आईन र भनि म पढन जापान जादैछु । तिमी एकलै हुन्छौ होला । निराश नभई बस है । मेरा आखा भरि आसु आयो र म पनि रुदै छिटै आउ है भने । अनि बिदाई गरे उनिलाई मैले । उन