हाम्रो समाजको यथार्तवादी कथा । यो कुरो केही दिन पहिला कै हो । परीको आमा-बुवा अफिसको ठुलो कर्मचारी थियो । बुवा-आमा व्यस्त भएकोले उनि र उसकी भाई बले सानै देखी सहरमा एउटा कोठा लिएर बस्ने गर्थे । बले परी भन्दा २ बर्ष कान्छो थियो । हुदाहुदै उनीहरू ठुलो भयो र सँगैको कोलेजमा पढ्न थाले । एक दिन अचानक परीको हत्या भयो । प्रहरीले धेरै दिन खोजतलास गरेर हत्यारा लाई समाते तर दुर्भाग्यवश त्यो हत्यारा उसकै भाई बले थियो । प्रहरीको नियन्त्रणमा आए पछि उसलाई प्रहरीेले कुटदै सोधे "तिमीले किन आफ्नै दिदी परीको हत्या गरिस ?" . बलेले भने " हामी सानै देखि सँगै बस्यौं , सँगै पढयौ , सँगै खेल्यौ , सँगै खायौ । उनी मेरी दिदी थिईन । उनीेले मलाई सानै देखि धेरै मायागर्थी । तर एक महिना पहिलाको कुरो हो । हामी एस.एल.सी. पास गरेर कोलोजमा भर्ना भयौ । कोलेजमा भर्ना भए पछि परी "मिनी स्कर्ट , हाफ जिन्स , टि-सर्ट ईत्यादी छोटो-छोटो कपडा लगाएर मोडेल बनी कोलेज जान थालिन । परी मभन्दा ठुलो भएकोले मैले उसलाई केही भनन सकेन । तर कोलेजमा केही दिन पछि उसलाई धेरै केटाहरूले फलोर्ट गर्न थाले । मैले केटाहरू लाई त्यसतो गरे