"साया" नेपाली उपन्यास (सुबिन भटराई) सुबिन भटराई द्वारा लिखित नेपाली उपन्यास "साया" सुन्नको लागि यहाँ click गर्नुहोस् यो उपन्यास SUMMER LOVE को सफलता पश्चात् सुबिन भटराई द्वारा लेखिएको हो >>> यस उपन्यासमा .... कहिलेकाहीँ देखिएका कुरा पनि सत्य हुँदैनन् । कहिलेकाहीँ लेखिएका कुरा पनि सत्य हुँदैनन् । रात पर्दैमा घाम छ भन्ने कुरा असत्य हुँदैन । सत्य कहिलेकाहीँ, नलेखिएका, नभनिएका कुरा पनि हुन्छन् । सत्य कहिलेकाहीँ गर्भमा रहेको भ्रुण जस्तै अदृष्य हुन्छ। समर लभमा अतीतले देखेको संसार लेखेँ । सायामा सायाकै निजि बिचार लेखेँ । के रहेछन् सायाका विवशता ? के होला अब ? उनीहरुको सुखद मिलन ? या पीडादायक दुरी? धेरै प्रश्नहरुको जवाफ बोकेर आएकी छिन् साया । कथालाई नयाँ मोडमा लैजान आएकी छिन् साया । Download part 1 Download part 2