VALENTINE को दिन भिषण आफ्नो गर्लफ्रेनड "अँजली"लाई भेटन जाँदै हुन्छ कि अचानक बाटोमा एउटी केटी सँग ACCIDENT हुन्छ । उसले केटीलाई हस्पिटल लान्छ र तुरून्त केटीलाई ICU कोठामा भर्ना गर्छ । उता उसकी अँजली उसलाई बिहान देखि पर्खिरहेकी हुन्छ तर उ नआएकोले घर फर्किन्छ । अर्को दिन केटीको आखा खुल्छ र भिषण उसको नजिक गएर SORRY भन्छ तर केटीको कुरा सुनेर उसको आखा बाट आशु झर्न थाल्छ । कुरो यो हो कि "केटीको BOYFRIEND ले उ लाई धोका दिएकोले उ जानीजानी अत्महत्या गर्न भिषणको गाडीको अगाडी आएकी थिईन " । उसकी कुरा सुनेर उसलाई दया लाग्छ र उसलाई हेरचाह गर्न थाल्छ । उता अँजली उलाई धेरै मैसेज पठाएकी हुन्छ तर भिषणले मैसेज हेरेर मोबाइल SWITH OFF गर्छ । त्यसपछि भिषणले आफै त्यो केटीलाई खाना खुवाउने, औषधी खुवाउने इतियादी आफु सके सम्म उसलाई हेरचाह गर्न थाल्छन । समय बितीदै जान्छ , केटी पनि बिस्तारै बिस्तारै निको हुन लाग्छ र भिषणले उसलाई मन पराउन थाल्छ । करीब ३ महिना पछि केटी बल्ल हिडन लाग्छिन । भिषणले त्यैबेला उनलाई प्रोपोज पनि गर्छ । केटी धेरै खुसी हुन्छ र सायद भिषण जस्तो राम्रो केटा मिल्नु पनि