Skip to main content

Posts

Showing posts from January 12, 2017

एउटा अर्को मार्मिक "प्रेम कथा" जस्ले तपाई को 'मन' छुनेछ, एक पटक अवस्य पढ्नुहोला !!"

केटो-: I loVe you . . केटि-: म के गरु त । . केटो-: "it's ok' नै भन्दे पनि त भैहाल्थ्यो नि Dear । . केटि-: "पहिलो कुरा त मलाई 'Dear' भनेर बोलाउने काम नगर्नु । अनि अर्को कुरा, म किन भनु 'it's ok', मैले त भनिन तिम्लाई 'i love you, भन भनेर। केटो-: "नक्कलि' त भन्न सक्छु नि? के नै हुन्थ्यो र 'love u too भनि दिएको भए . केटि-: हेर,,मलाई 'नक्कली-सक्कलि' पनि भन्नु पर्दैन, नाम छ मेरो । अनि यो मेरो 'life' हो म 'love u too भनु वा नभनु मेरो मर्जि । . केटो-: "त्यसो भय मेरो 'life' मा किन आयौ? किन म सँग 'प्रेम' गर्यौ? किन सँगै जिउने मर्ने सपना हरु देखायौ? . केटि-: "पहिले का कुराहरु छाडिदेऊ। मत तिमि'सँग मजाक गर्दै जिस्किएकी मात्र थिए, तिमी नै 'सिरियस्' भएछौ त म के गरु । . केटो-: "कसैको 'life' सँग खेल्नु मजाक लाग्छ तिम्लाई? 'यार',,,,तिम्लाई साच्चि नै धेरै 'माया' गर्छु म । तिम्लाई त थाहै छ । अनि जब देखि तिम्लाई 'मन' पराउन थाले । त्यसदिन् देखि अरु कसै संग हे

Love Sayari

हिजो तिमी मेरो थियो र त त्यो पल सम्झि सम्झि रुन पाए आज हिजो बाचा कसम खाको थियो तिम्रै भनी बाचा भुल्यो र त रुन पाए आज साथी सङ्गिले पनि तिम्रै नाम जोडि जिस्काउछन् र त रुन पाए आज घरमा पनि तिम्रै बारे सोधी रहन्छ र त दिने जवाफ नभएर नै रुन पाए आज तिमी बिना मर्छु भन्नेले नै बिचमा घात गर्यो र त मैले रुन पाए आज तिमी मेरो हैन भन्नी थाहा हुदा पनि तिम्रै यादले सताए र त रुन पाए आज ✨🌟💗🌟💜🌟✨ 🌟💗💜💜💜💜🌟 🌟💗💜💜💜💜🌟 🌟✨💜💜💜✨🌟 🌟✨✨💜✨✨🌟 ✨🐬✨🐬✨🐬✨ 🌊🌊🌊🐬🌊🌊🌊 ✨🌟💗🌟💜🌟✨ 🌟💗💜💜💜💜🌟 🌟💗💜💜💜💜🌟 🌟✨💜💜💜✨🌟 🌟✨✨💜✨✨🌟 ✨🐬✨🐬✨🐬✨ 🌊🌊🌊🐬🌊🌊🌊 ✨🌟💗🌟💜🌟✨ 🌟💗💜💜💜💜🌟 🌟💗💜💜💜💜🌟 🌟✨💜💜💜✨🌟 🌟✨✨💜✨✨🌟 ✨🐬✨🐬✨🐬✨ 🌊🌊🌊🐬🌊🌊🌊 ✨🌟💗🌟💜🌟✨ 🌟💗💜💜💜💜🌟 🌟💗💜💜💜💜🌟 🌟✨💜💜💜✨🌟 🌟✨✨💜✨✨🌟 ✨🐬✨🐬✨🐬✨ 🌊🌊🌊🐬🌊🌊🌊 ✨🌟💗🌟💜🌟✨ 🌟💗💜💜💜💜🌟 🌟💗💜💜💜💜🌟 🌟✨💜💜💜✨🌟 🌟✨✨💜✨✨🌟 ✨🐬✨🐬✨🐬✨ 🌊🌊🌊🐬🌊🌊🌊

पासोमुक्त जिन्दगी

"भाग ;- अन्तिम " कसको हत्केलाले सूर्यलाई छेक्न सकेको छ र ? समय हो आफ्नै रफ्तारमा दौडिरहेको छ । एकपछि अर्को गर्दै कयौं दिनहरु बदलिसके । तर, सङ्गिताकाको भोलि भने उस्तै छ । उनी साथीहरुसँग पनि त्यति बोल्न मन गर्दिनन् । पढाइमा त उनको ध्यानै जान छोडिसक्यो । ‘भोलि के होला ? भोलि के होला ?’ मात्रै ‘भोलि के होला ?’ उनको भोलि पनि भोलिकै भुमरीमा फनफन घुमिरहेको छ । आज उनलाई बिहान उठेदेखि नै टाउको दुख्न थाल्छ । कलेज जान पनि मन छैन । सारा शरीर थाकेर लत्र्याकलुत्रुक भएको महसुस हुन्छ । त्यसैले निन्द्राविहीन आँखालाई खाटमा सुताइरहन्छिन् । वाक्क आन्द्रै बाहिर आउँलाझैँ गरेर उल्टी आउँछ । त्रासको कुनै सीमा छैन अब । उनका आँखाहरु ठूलाठूला हुन्छन् । किनभने उनको भोलि अब उनकासामु कालो वर्तमान बनेर ठिङ्ग उभिसकेको छ । चक्कनाचुर भएको सपनाका छालहरुले उनको जिन्दगीलाई उजाड किनारामा नराम्ररी पछारिदिन्छ । ‘अब तेरो एउटै बाटो छ– आत्महत्या’, उनको मन चिच्याइ चिच्याइ भन्न थाल्छ ‘अब तेरो एउटै बाटो छ– आत्महत्या ।’ त्यही वाक्य अब भद्रगोल कोठाका हर चिजले दोहो¥याउन थाल्छ, ‘अब तेरो एउटै बाटो छ– आत्महत्या ।’ ‘मैले मर्न आव