Skip to main content

Posts

Showing posts from April 8, 2016

दाइको मायाँ ( Brother'S love )

दाइको मायाँ ( Brother'S love ) ( सायद यो कथा पढेर नरुने कोई छैन होला ) परी एउटी साधारण स्वभाव कि केटी थिईन । उसकी आमा-बुबाको उ सानै छदा मै मृत्यु भको थियो । उसलाई आफ्नत भन्नै एउटा दाइ "शिब" थियो । शिबले जसोतसो गरेर आफ्नो बहिनीलाई राम्ररी पालन पोषण गरेको थिए र उसले परीलाई राम्रो कलेजमा पढाउदै थियो । शिबको अली चर्को स्वरमा बोल्ने बानी थियो । परीले शिबलाई केही कुरा को लागि भन्दा उ धेरै कराउथ्यो र पछि आफ्नै किनेर ल्याउथ्यो । परी कलेज जानू भन्दा अघी सधै राम्ररी बस्नु , राम्ररी पढ्नु भन्थे । उसको कुरा सुनेर सधै परीलाई दिक्क लाग्थयो । शिबले उसलाई माया नगरेको होईन तर उ देखाउन चाह्दैन थियो । शिबको सधैंको बानी बाट परी दिक्क भई सकेकी थिईन । उनी शिबलाई छोडेर कतै स्वतन्त्र ठाउँमा जान चाहान्थीन । एक दिन शिब कै साथी जेम्स उसलाई भेट्न आको थियो तर शिब कतै बाहिर गएकोले उसकी बहिनीले भनिन "हजुर बस्नुस दाई बाहिर जानू भको छ एक छिन मै आउनु हुन्छ । त्यसपछि उनीहरूको कुराकानी सुरु हुन्छ र एक अर्काको मोबाईल नो. साटासाट गर्छ । त्यस पछि राज आउछ र जेम्सले उसँग कुरा गरेर घर फर्कन्छ र राती १० बजे त