.......तर त्यस दिन बेलुका एउटा रिदम नाम गरेको साथीले ओइ सुन्न ! हिजो हामी slc team पिकनिक खान गाको भनेर आफ्नो ग्रुपको फोटो पठायो । येसो हेरे ! मेरो मन त्यसै रमायो एक्छिन ढुक्क को सास फेरे ! कारण त्यो तस्बिरमा नितु पनि थिइन । हत्त र पत्त यो तस्बिरमा रहेको नितुको चित्रलाइ मार्क गरेर ओय येस्लाइ चिन्छस भन्दै सोधे त्यस्ले अ चिन्छु किन नचिन्नु नि आफू सङ्गै पढेको साथिलाइ भन्यो ।। प्लिज यार मलाइ येस्को फेसबुक आइडी देन प्लिज भन्दै आग्रह गरे पछि येस्ले फेसबुक नै चलाउदिन दिन भन्यो त्यसो भय येस्को नम्बर भय दे भने तर पनि दिन बाट इन्कार गर्यो । केही बेर पछि जान्की रेग्मि भन्दै एउटा आइडी दियो त्यो उस्को ममिको रहेछ । झ्याप झुप request send गरि हाले तर एसेप्ट भयेन । नितुको फोटो भएनी हुन्छ भन्दै प्रोफाइल खोलेको only friends को privacy लगाको रहेछ कुनै फोटो नि शो भयेन अनि त्यही मिल्ने साथी रिदमलाइ फोटो डाउनलोड गरेर सेन्ड गर भन्दै कराउन थाले । मेरो मोबाइलमा मेरो प्रेमिकाको भन्दा तेरि वालिको फोटो धेरै भयो यार भन्दै हसाउथ्यो । उनी सङ्ग बोल्न नपायेनी फोटो हेरेरै चित्त बुझाइ रहेको थिय । ......म