Skip to main content

Posts

Showing posts from April 27, 2016

+++++mero pari+++++

मेरी परी कस्तो होला ?? सायद उसलाई हेरेर सबै दँग पर्नेछ । . उसकी एक मुस्कान ले मेरा लाखौं पिडाहरू मेटिनेछ । . उसकी आखामा डुबेर म पुरै सँसार हेर्न पाउछु । . उसकी आवाज कोयली को जस्तो हुनेछ । . जुनेली रातमा पनि जुन उसकी अगाडी फिका लाग्नेछ । 👰 . उनी माया होईन , मायाको खानी हुनेछ । . उसले मलाई आफ्नो ज्यान भन्दा पनि बढी माया गर्नेछ । ।। . र . उसकी खुसीको लागि म मर्नु परे पनि , मरी दिनछु । That's will be my Pari.. M Waiting for her ....... PHOTO

***बलतकार बन्द गरौँ (Stop Rape)***

एक दिन बाटोमा एउटा केटा ले एउटी केटीलाई जिस्काउदै थियो केटी ले केटा लाई भनी के चाहीयो पुलीस लाई बोलाम.. केटा ले भन्यो :- पुलीस बोलाउँछेस बोला पुलिसलाई... त जस्तो धेरै देखे मैळे अनी केटा ला बन्दुक निकालेर झन धम्काउन लाग्यो...... तो केटी रुन थाली र बचाउ बचाउ भनेर कराउन थालेछ । त्याहाँ धेरै मान्छेहरु जम्मा भए सबै ले तमाशा हेरीरहेका थिए तर कोई पनि केटीलाई बचाउन गएनन् । त्यतीकै मा केटा ले जे भन्यो त्यो सुनेर लाज ले कसैको सीर ठाडो भएन केटाले भन्यो - यसलाई बचाउन कोही पनी आँउदैनउ ?? यती ठुलो भिड मा कसैको हिम्मत छैन यो केटी लाई बचाउने. भोली यस्को लास आर्यघाट मा हुन्छ तब यस्को लागी रुने मान्छे को भिड लाग्ने छ तर यती ठुलोभिड मा यसलाई बचाउने हिम्मत कसैमा छैन..... यस्को ठाँउमा हजुर को दिदी बहीनी भाको भए के तिमीहरु यस्तै तमाशा हेर्थेउ. के यो केटी को मृत्यु सिर्फ न्यूज़ पेपर मा हेड लाइन ले मात्रै काफी हुध्छ त ....? के यही हो हाम्रो देश. यही हो हाम्रो देश को युवा. मरेपनी हुन्छ तिमीहरु. तिमीहरुले आफ्नो दिदी बहीनी को रक्षा गर्न सक्दैनौ ॥ सबैले अफ्नो फेसबुक को प्रोफाइल म

*******Challenge*******

एक दिन प्रेमी र प्रेमिका भेटेछ । उनीहरू बिच कुराकानी शुरू हुन्छ ।। प्रेमिका: म तिमिलाइ एउटा च्यालेन्ज दिन्छु,यदि तिमीले त्यो पुरा गर्यौ भने म तिमीलाइ यो जुनिमा मात्रै हैन अर्को सातजुनी सम्म माया गरिरहनेछु । . प्रेमी: तिम्रो माया पाउन म जस्तो सुकै च्यालेन्ज पनि स्वीकार्न तयार छु प्रिय . प्रेमिका: तिमीले सिर्फ एकदिन मात्रै म बिना बाच्नु पर्छ । मतलब फ़ोन,म्यासेज,कुराकानी केइ नगर्ने अनि नभेट्ने पनि… के तिमी सक्छौ ? . प्रेमी: यो कास्तो दोधारमा पारिदियौ तिम्ले मलाइ?तिमीलाई थाहा छ त कि म तिमी बिना एकपल नि बाच्न सक्दिन भनेर,तर ठिकै छ मैले बाचा गरिसके जुन म पुरा नि गर्छु। . त्यसपछि दिन्भरि केटाले आफ़्नो प्रेमिकालाइ च्याट,म्यासेज फ़ोन केइ पनि गरेनछ । तर बिचरालाइ यो कुरा थाहा थिएन कि क्यान्सरको कारणले गर्दा उस्को प्रेमिकासंग यो संसारमा बाच्नको लागि सिर्फ़ चौबिस घन्टा मात्रै बाकि छ भनेर। त्यो दिन जसोतसो बितेछ। भोलिपल्ट बिहानै प्रेमि केटिको घर पुगेर उस्लाइ अंगाल्दै भनेछ: हेर मैले तिमि बिना एकदिन बाचेर देखाए। केटि केहि बोलिन,उस्को प्राण उडिसकेको थियो,पार्थिक सरिर नजिकै