मेरी परी कस्तो होला ??
सायद
उसलाई हेरेर सबै दँग पर्नेछ ।
.
उसकी एक मुस्कान ले मेरा
लाखौं पिडाहरू मेटिनेछ ।
.
उसकी आखामा डुबेर म
पुरै सँसार हेर्न पाउछु ।
.
उसकी आवाज
कोयली को जस्तो हुनेछ ।
.
जुनेली रातमा पनि
जुन उसकी अगाडी
फिका लाग्नेछ । 👰
.
उनी माया होईन ,
मायाको खानी हुनेछ ।
.
उसले मलाई आफ्नो
ज्यान भन्दा पनि
बढी माया गर्नेछ । ।।
.
र
.
उसकी खुसीको लागि
म मर्नु परे पनि , मरी दिनछु ।
That's will be my Pari..
M Waiting for her .......
बुबाको मुख हेर्ने दिन थियो । . . आज बुबाको मुख हेर्न दिन भनेर एउटा सानो बालक स्कुल देखि घर फर्केर ढोकामा उभिरहेको थियो। . . छोरो त्यसरी ढोकामा बसेर सडकतिर हेरेको देखेर आमाले सोधिन;"बाबु के हेरेको तैले?कोही आउन लाग्या छ र?" . . छोराले तोत्ले बोलिमा माया लाग्दो तरिकाले भन्यो; "ममी तपाईलाई थाहा छैन् आज "बाबाको मुख हेर्ने दिन हो" आज बाबा आउनु हुन्छ रे! मलाई बाबाले अस्ति फोनबाट प्रमिस! गर्नु भएको छ त्यही भएर स्कुल देखि २ वटा चक्लेट किनेर ल्याएको छु बाबालाई खुवाउन! . . त्यो सुनेर उसकी आमा धेरै रोईन! आशुका मुल फुटे आखाबाट! . . "बाबु तेरो बाबा अब कहिलै आउदैन्ऩ! प्रहरीको जागिर खाएका तिम्रो बाबा आन्दोलन रोक्ऩ भनि हिडेका थिए तर तिनी आफ्ऩो खुट्टामा होईन काठको बाक्स भित्र घर फर्किए तिमीलाई कसरी भनौ "भन्दै ती आमाले मन मनै सोच्दै रुन थालिन! .. .. आमा रोएको देखेर छोरा भन्ऩ थाल्यो:" मामु किन रुनु भएको तपाईको लागि नि एउटा चक्लेट छ रुक्ऩुन बाबा आएपछि सँगै दिन्छु के" ती आमा झन रुन थालिन! अरु के नै गर्न सक्थिन र रुनु बाहेक
Comments