Skip to main content

best friends is better then girlfriend

एक दिन शिब हस्पिटल मा हुन्छ
र डक्टरले भन्छ कि अब उ बाच्न
सक्दैन
त्यसैले उ मर्नु भन्दा पाँच मिनेट
पहिले आफ्नो मोबाइलबाट
दुईजनालाई एक उसको प्रेमिका परी र
एक उसको साथी भिसँण म्यासेज पठायो
.कि
,"अब म जादै छु प्लिज reply fast "
पहिलो रिप्लाई प्रेमिका परीले पठाइन
"हैन तिमि कहाँ जादैछौ ? म busy छु
पछि भेट्छु ल !"
यस्तो रिप्लाई पाएर उ धेरै दुखि भयो ।
एकैछिनमा अर्को म्यासेज साथी भिसँणबाट
आयो
"ओए ,एक्लै कहाँ जादैछस पख म पनि आउदैछु संगै
जान पर्छ !"
यो दोस्रो म्यासेज हेरेर उ मुसुक्क
मुस्कुरायो र भन्यो बास्तवमा साथी
भनेको साथी नै हो ।
आज फेरी प्रेम मित्रता संग हार्यो , मैले
बल्ल बुझेकी

"best friends is better then girlfriend
तपाई हरु के भन्नुहुन्छ , मित्रता ठुलो कि
प्रेमि र प्रेमिका बीच गरिने प्रेम?

download our apps for download click here 

Comments

धेरै पढिएका कथाहरू.....

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...

पवन्जु एक प्रेम कथा (भाग १)

पवन पाण्डे म्या ...म्या … यो बाख्रा नि कति कराउन सकेको होला ! बरु नारायण गोपालको गुत सुन्छु..   टुर ~ टुर~टुर ~ टुर ...कस्को फोन आयो यो घाडोमा ..हेल्लो भन्दै फोन उठाय ! उता बाट "कहाँ होर ख...

बानेश्वर (भाग १)

रा* ले मेरो छोरो खाइ... लाउला खाउला भन्ने उमेर मा आज सबै लाई छोडी छोरो बित्यो...हे भगवान म कस्को मुख हेरेर बाचौ अब !! यो रा* ले मेरो घर को दैलो टेकेको दिन देखि नै दशा सुरु भएको थियो.. पो...