Skip to main content

Posts

Showing posts from January 28, 2017

एउटा दुखद/मन छुने प्रेम कथा-

एक सुन्दर कन्या थिइन, जो भर्खरै स्कुल सकेर कलेज जान थालेकी थिइन ! आज भोलि उनको घरको गेट नजिक एउटा ‘ह्यान्डसम’ युवक देखिन थालेको छ, जो दिनहु त्यहाँ देखिन्छ, कलेज जाँदा, आउँदा युवक संधै त्यहि हुन्छ ! कहिले हेर्छ, कहिले मुस्कुराउछ, कहिले लाज ले शिर निहुराउछ ! कहिले आँखा आँखा जुध्छन, कहिले चोर नजर ले हेरा हेर गर्दा गर्दै अचानक आँखा जुध्छन, दुवै मुस्कुराउछन, तर बोल्न सक्दैनन् ! संधै कलेज जादा आउँदा मात्र देखिने युवक आजकल छुट्टीका दिन मा नि त्यहीं देखिन थाल्यो, साँझ बिहान हर पल त्यो युवक ति युवति को घर वरिपरि देखिन थाल्यो ! दैनिकी यसरि नै बित्छ, झन्डै बर्ष दिन बित्यो यो क्रम चलिरहेछ, तर कुरा गर्न कसैले सकेको छैन, युवति को मन मा पर्यो, त्यो युवक पक्कै पनि मलाई मन पराउछ, कता कता उनलाई नि त्यो युवक मन पर्न थाल्यो, हुन नि हेर्दै सोझो-सिम्पल देखिने युवक आकर्षक थियो ! ति युवति ले आफ्नो साथी हरु संग कुरा गरिन ! सम्पूर्ण कुरा हरु सुनाइन, साथि हरु ले पनि ‘पक्कै तलाई मन पराउछ होला’ भन्ने अनुमान गरे, अनि एक पटक कुरा गर्ने सल्लाह दिए ! एक दिन ति युवति ले हिम्मत गरेर भनिन- ‘तिमि लाइ संधै म यहाँ देख्छ

कथा

स्वार्ग बाट झरेकि परी झै मेरी उनि , अचानक एक दिन म सग झर्केर बोलि, यस्तो लाग्यो , हाम्रो तिन बर्ष सम्म माया प्रेम बसेको आज यो बोलि सुन्न लाई रहेछ भनि , म आखा भरी आशु लिएर उनिलाई फोनमा फकाई रहे , तर उनिले जा जे सुकै गर भनि, मेरो आखा टिलपिल टिलपिल हुदै थियो , मैले ,कालि के भनेकि त्यस्तो भने , उनिले फोन काटि दियो ।? मेरो मनमा अनेक कुरा हरु खेल्न थाल्यो , मैले धेरै चोटि फोन गरे तर उठाएनन , र मैले पनि धेरै म्यासेज गरे तर उता बाट केहि जबाफ आएनन , मेरो सास रोकिएको झै भयो , एक हप्ता बिति सक्यो तर पनि कुनै जबाफ आएन , न खाना खान मन लाग्छ न त निद्रा नै , 15 दिन पछि ! म बिहानै उनिको घर पुगे , घर बाहिर बाट मैले उनिलाई  बोलाए ,तर उनिले बहिनिलाई पठाईन .अनि बहिनिले मलाई भनि , दादा तपाईको मुहार पनि नहेर्ने रे , दिदि ले भन्नु भएकि तपाई फर्केर जानु रे ?, घाम पानि नभनि म गेट बाहिर कुरेर बसे , तर उनिले एक चोटि पनि भेटने कोसिश गरिन , म आखा भरि आशु लिएर घर फर्के झै गरि, लुकेर उनिको झ्यालमा हेरि रहे ,एक छिन पछि उनिले पनि म गएकि गएन भनेर एक नजर हेरि , उनिको त्यो मुहार देख्दा धेरै खुशि ला