Skip to main content

Posts

Showing posts from August 6, 2016

छोटो मिठो कथा diloge

केटा-: "Hello,,,,! केटी -: "हेल्लो,,, केटा-: "hello,,, केटी-: "सुनिराछु के भन्नु। केटा-: "केहि सुनिराछैन, किन नबोले को? केटी-: "नौटङ्कि नगर्नु के सूनि,सुनि पनि। केटा-: "के गर्दै छेऊ, # नक्कलि' केटी-: "हजुर लाई सम्झि'राथें फोन आइहाल्यो। केटा-: "ए हो,,,! त्यसो भय एक-चोटी 'माया' गर्देऊ न त। केटी-: "नाई गर्दिन,,जतिखेर पनै त्यै। केटा-: "एक चोटि मात्र के 'plz'. केटी-: "नाई,, गर्दिन। केटा-: "किन 'नक्कलि'?? केटी-: "साथि हरू लाई सुनाउने होला नि त्या। केटा-: "ल,,,हेरन त्यस्तो पनि गर्छु त म?? केटी-: "के था, गर्छौ कि,, केटा-: "no reply"(कुनै जवाफ आउदैन) केटि-: "के भो, रिसाको? केटा-: "छैन। केटी-: "उम्म्म्म्मा,,,,मेरो नक्कले बुढो, भयो अब,, केटा-: "नाई, फेरि एकचोटि। केटी-: "कस्तो के तिमी त, 'उम्म्मा',,भो। केटा-: "हल्का भो। केटी-: "भयो अब त, अनि अरू? केटा-: "सबै ठिकै छ 'Dear' (प्रिय)अनि तिम्रो नि? केटी