केटा : म हाम्रो सम्बन्धलाई अन्त गर्न चाहनुहुन्छ । केटी : किन ? । केटा : मलाई अब तिमीबाट Boring लाग्न थालेछ किन भने सधै बिहानी तिमीलाई goodmorning र राती Good Night लेखेर MSG पठाउनु पर्छ । केटी : ल हु्न्छ बाबा यदि तिमीलाई MSG गर्न मन लाग्दैन भने अब देखि न पठाउने । केटा : अब म सक्दिन , सधैं बाहिर जानको लागि तिमीलाई तिम्रो घरबाट लाउने र छोडने । I am feeling so boring... केटी ( अाँखा बाट आँशु निस्किन थाल्छ र भन्छन ) : I am sorry , मलाई थाहा थिएन । मेरो लागि तिमीलाई यत्रो कष्ट गर्नु पर्दैछ । केटा ( हल्का हास्दै ) : के तिमी म सँग विहे गर्छौ ? त्यस पछी मलाई MSG पनि पठाउनु पर्दैन । बिहान बिहानै तिमी निद्रामा भएको बेला तिम्रो गालामा KISS गर्दै तिम्रो कानमा GOOD MORNING भन्छु र राती सुत्ने बेला तिमीलाई आफ्नो अँगालोमा राखेर GOOD NiGHT भन्छु । केटी : * कराउँदै * बादर तलाई त !!! मलाई कत्रो डर लागि सकेको छ । केटा ; Sorry , Will you marry me ??? केटी ;- Of Course , रे पागल ।।।।