Skip to main content

गजल [शिब ढकाल]

मायाको सुन्दर संसार बनाउदैछु।
उनीकै दिलमा दरबार बनाउदैछु॥

छिन्न कसले सक्ला र हाम्रो माया।
म आफ्नै नियम सरकार बनाउदैछु॥

प्रगतिको ताज मात्र मेरी मायालाई।
हृदयदेखी माया दमदार बनाउदैछु॥

मुटुमा खोपी-खोपी चारैतिर।
उसकै कोमल अनुहार बनाउदैछु॥

Comments

धेरै पढिएका कथाहरू.....

बिहेको पहिलो रातमा (Part 8)

"त्यो आवाज आभासको थिएन ! उताबाट जुन आवाज आयो, जस्तो आवाज आयो त्यसले मेरो सासै रोकिदियो ! फोन आभासको बाबाले उठाउनु भएको रहेछ ! उहाँको आवाजमा , डर मिसिएको थियो , सायद रुँदै हुनुहु...

सायद यस्तै छ प्रेम(भाग १०)

अनि मैले त्यो फोन उठायेर आफ्नो मोबाइलको क्यामेरामा हातले छोपेर क्यामरा बिग्रेछ भनेर लाइदिय उन्ले पनि बिस्वास गरि हालिन ! अनि येसरी नै बोल्दै गयेउ । बोल्ने क्रमलाइ निरन...

सायद यस्तै छ प्रेम (भाग ९ )

…….मन्दिर पुग्ना साथ उन्ले आफुले ल्यायका सिन्दुर मेरो हातमा थमाउदै मलाइ सिन्दुर हाल्दिनुस ताकी आफ्नी श्रीमती बनाइसके पछि म माथिको सन्का हटोस । म पनि झन खुसी हुँदै उस्ल...

प्रेम कथामा आधारीत स्मबाद

केटा-: "i love you. केटि-: "म के गरु त,,, केटा-: "it's ok' नै भन्दे पनि त भैहाल्थ्यो नि 'Dear, केटि-: "पहिलो कुरा त मलाई 'Dear' भनेर बोलाउने काम नगर्नु। अनि अर्को कुरा, म किन भनु 'it's ok', मैले त भनिन तिम्लाई 'i love you, भन भनेर। केट...