रोहित र सोनी एकअर्कालाई धेरै माया गर्थे । तर एक दिन रोहितले सोनीलाई अर्कै केटा सँग घुम्दै गरेको देखे । बेलुका रोहितले सोनीलाई बुलाएर भन्छ । केटा :- तिम्लाई माया गर्नु मेरो ठुलो भुल रहेछ . . Sad॥ केटी - के सँसारमा तिम्रो लागि म मात्रै केटी छु र ? केटा - आकाशमा लाखौ तार देखिए पनि जुनको किरणले कैयौ गुणा उज्यालो दिन्छ सो मेरो लागि तिमीनै किरणको ज्योति थियौ ॥ केटी - तिमी गलत छौ dear किनकि समय अनुसार आफुलाई पनि परिबर्तन गर्नुपर्छ ॥ केटा - म मृत्यु पछि मात्रै माटोमा परिबर्तन हुनेछु किनकि आफुलाई परिबर्तन गरेर लाखौ फुलको सुगन्ध सुङ्नु छैन मलाई ॥ (यसरी सोनीले रोहितलाई मनबाट सच्चा प्यार गर्छ तर सोनी चाहि धेरै घमन्डि हुन्छ but. . . . दुखको कुरा उस्ले आफुलाई माया गर्ने सच्चा मनलाई छोडेर त्यसपछि अलि धन र रुप भाको केटालाई रोज्न पुग्छ . . . . . .) ((यसरी सोनीको दिनचर्य new boy frnd सँग बाईकमा घुम्न जाने ,घन्टौ घन्टा टाईम सम्मपनि घर न आउने गर्थ्यो . . . . . . तर धेरै महिनापछि भने त्यही नयाँ बोई फ्रेन्डले धोका दिन्छ त्यसपछि . . . . .)) सोनी - सायद सच्चा मनलाई छाडेर कसैको धन र