Skip to main content

भुल[bhul]

रोहित र सोनी एकअर्कालाई धेरै माया गर्थे ।
तर एक दिन रोहितले सोनीलाई अर्कै केटा सँग
घुम्दै गरेको देखे । बेलुका रोहितले सोनीलाई
बुलाएर भन्छ ।
केटा :- तिम्लाई माया गर्नु मेरो ठुलो भुल रहेछ . .
Sad॥
केटी - के सँसारमा तिम्रो लागि म मात्रै केटी छु
र ?
केटा - आकाशमा लाखौ तार देखिए पनि जुनको
किरणले कैयौ गुणा उज्यालो दिन्छ सो मेरो लागि
तिमीनै किरणको ज्योति थियौ ॥
केटी - तिमी गलत छौ dear किनकि समय
अनुसार
आफुलाई पनि परिबर्तन गर्नुपर्छ ॥
केटा - म मृत्यु पछि मात्रै माटोमा परिबर्तन हुनेछु
किनकि आफुलाई परिबर्तन गरेर लाखौ फुलको सुगन्ध
सुङ्नु छैन मलाई ॥
(यसरी सोनीले रोहितलाई मनबाट सच्चा प्यार
गर्छ तर सोनी चाहि धेरै घमन्डि हुन्छ
but. . . . दुखको कुरा
उस्ले आफुलाई माया गर्ने सच्चा मनलाई छोडेर
त्यसपछि अलि धन र रुप भाको केटालाई रोज्न पुग्छ
. . . . . .)
((यसरी सोनीको दिनचर्य new boy frnd सँग
बाईकमा घुम्न जाने ,घन्टौ घन्टा टाईम सम्मपनि घर
न आउने गर्थ्यो . . . . . . तर धेरै महिनापछि भने
त्यही नयाँ बोई फ्रेन्डले धोका दिन्छ त्यसपछि . .
. . .))
सोनी - सायद सच्चा मनलाई छाडेर कसैको धन र
रुपलाई रोजेर मैले ठुलो पाप गरे . . . . Hurt !|
(यसरि समय बितदै जादा सोनीले चाहि पहिले आफुलाई
माया गर्ने मायालुलाई धेरै miss गर्छ र यकदिन
फोन पनि गर्छ . . . . . )
Phone . . .
केटी -hello !
केटा - hi कस्लाई खोजेको ?
केटी - तिम्लाई ,मलाई चिनेनौ ?
केटा - चिन्छु तर अब चिनेर कुनै अर्थ छैन ॥
केटी - . . Crying . . .
केटा - किनकि माया कुनै खेल्ने केराम्बोटको गोटी हैन॥
केटी - . . . . . . .
केटा -एउटा कुरा याद गर मायामा सुन्दयता भनेको
केबल छालाको कलर मात्रै हो ॥
त्यसपछि रोहितले फोन काटिदिन्छ ।।।।
((यसरि रोहितले भनेपछि सोनीलाई पछुतो लाग्छ तर
पुरानो मायालुको माया पाउन सक्दैन र रुदै बस्न थाल्छ ))
The End
Moral ;- मायामा धन रुप होईन , मन ठुलो हुनु पर्छ ।

Comments

धेरै पढिएका कथाहरू.....

कथा - मनिसा

भाग-1 लेखक : शिव ढकाल जिन्दगी लाई सबै ले आफ्नो आफ्नो भोगाइ मा अनि आफ्नो आफ्नै बुझाइ मा ब्याख्या गरेका छन । मेरो पनि आफ्नै भोगाइ अनि छुट्टै बुझाइ छ । मेरो जन्म एउटा माध्यम परिव...

मेरो कल्पना

कल्पनाकी सानू , सायद तिमी फेला परेउ भने यो बर्स त भयेन अर्को बर्श पक्कै येसै गरि परपोज गर्ने छु । बिहानी को किरण सङ्गै रातका ती निशाहरु सङ्गै देख्न चाहन्छु । तिमी मेरो जिबनक...

#Dhakal

जातमानै तिमी गर्व गर्छौ भनी समाजमा आफ्नो नाम नचिनाउ जहाँ नामकै कारणले श्रद्धाञ्जली पाओस र तिमी अपबित्र होस् किनकी श्रद्धाञ्जली दिने तिम्रो जात मात्र नभएर अरु पनि हुन...

साचो माया मात्र एकचोटी हुन्छ र त्यो पनि एउटै मान्छे सँग

एक दिन कोलेजमा जेम्स आफ्नो साथीहरू सँग उभिएको थिए । त्यतिकै बेला एउटी केटीको किताब भुईमा झरे तर त्यो केटीलाई थाहा भएन उनी अगाडी हिडदै जान लागिन र एक छिन पछि थाहा हुन्छ कि उसकी किताब कतै झरेका छ । त्यसैले उनी किताब खोज्दा खोज्दै जेम्स को मा आईन । जेम्सले उसकी किताब हातमा राखेर हेर्दै थिए । एतिकैमा केटी आईन र जेम्सले उसको किताबमा उसको फोटो हेरे र केटीलाई थाहा नदिईकन फोटोलाई गोजीमा राख्दै केटीलाई उसको किताब दिए । त्यसपछि उनीहरू बीच मित्रता गासियो । अर्को दिन फेरी उनीहरू केलोजमा भेटछ र कुराकानी गर्छ थाल्छ । यस्तै हुदा हुँदै उनीहरू बिच माया प्रेम बस्छ र एकएर्कालाई सेयर पनि गर्छ । यस्तै उनीहरूको जीवन खुसी भई बितिरहन्छ । हामी सबैलाई थाहा छ कि केटीको जात जुनबेला पनि मन बदलिनु सक्छ । त्यसमा पनि त्यो केटी आधुनिक खाले थिईन । एक दिन जब जेम्स अलि ढिलो कोलेजमा पुग्दा हेर्छ कि उसकै साथी र त्यो केटी बीच Affairs चल्दै हुन्छ । केटीले पनि उसलाई हेर्छ । बिचाराको गह भरी आखाबाट आसु झर्न थाल्छ । उसले केई न भनि कन कोलेज फर्कन्छ र त्यो केटीसँग Break Up गर्ने धोको गर्छ । अर्को दिन केटीले जेम्स सँग माफी माग्छ तर...