Skip to main content

Facebook love

फेशबुक चलाउने क्रम्म ।
एक दिन एक केटीको नाम परी थिईन र उ
फेसबुक भर्खरै भर्खर नया आईडि खोलि फेशबुक चलाई



रहेको हुन्छ |
एक केटाको add हुन पुग्छ ।
अनि साथि हुन्छ ।
केटा=hi......
केटि=hello......
केटा= के छ<br>
केटि=ठिकै छ । तिम्रो नाम के हो ?
केटा = मेरो नाम शिब हो । अनि तिम्रो ???
केटीले पनि आफ्नो नाम भनिन ।
र यस्तै अरू कुराहरू हुन थालेछ ।
अनि निकै लामो कुरा भए छ ।
केहि दिन्मै केटिको फेशबुक friend पनि धेरै भएछ लग भक
2500 जान जाति ।
केहि दिन पछि,,,
अनि केटाले फेरि हाई भनेर पठाएछ ।
केटि बोलिन छ |
फेरि भोलि पलट केटाले हाई भनेर पठाएछ केटिले फेरि
बोलेनछ ।
केटालाई रिश  उठेछ र मेसेज गरेछ ।
हैन के हो पारा भाउ बडेको हो ???
केटिले तुरुनत मेसेजको reply गरे छ |
हैन भनेर 
अनि फरि निरनतर कुरा भएछ ।
एक दिन आशिक र परी बिच माया पिरतीको कुरा भएछ ।
केटा = म तिमिलाई माया गर्छु परी , के तिमी मलाई माया गर्छौ ???
केटि ( एक छिन सोचिन र भनिन ) = अह आशिक म पनि तिमी लाई धेरै माया गर्छु ।
त्यस पछि .................
फेशबुक चलाउदा चलाउदै यति माया बस्यो कि उनि
दुई बिच ।
न त खाना समयमा हुन्थ्यौ , न निद्रा नै ।
रात दिन फेशबुकमै कुरा हुन्थे |
१ बर्ष पनि बिति सकेको हुन्छ ।
उनि दुई बीच बिबाहको कुरा सम्म पनि हुन्छ ।
एक दिन केटिले आमा बाबालाई पनि भन्छ कि म यो
केटालाई मन पराउछु ।

लागि हुन्छ भन्छ ।उता केटा पनि खुसि हुन्छ ।

उनि दुई बिच धैरे मायाको कुरा हुने गथ्यौ |
एक दिन मागि बिबाहको कुरा चल्छ ।
केटा को घर बाट आमा बुबाले बिबाहको तयारि
गर्छ ।
उता केटिको घरमा पनि तयारी चलि नै रहेको हुन्छ ।
एक दिन केटिले केटालाई भेटन बोलाउछ ।
फोन गरि केटा लजाउछ र भन्छ ।
केहि दिनमै बिहे छ बिहेकै दिन भेटौला नि |
केटि plz कतै गएर बसेर कुरा गरौउन के आउनु ,
केटाले म भोलि बिहान पार्कमा आउछु |
केटिले पनि हुन्छ बिहान खाना खाई वरि भेटने है त ,
केटा बिहानै उठेर तयारी हुन्छ ।
केटा बिहानै तयारी भएको कारन आमाले भन्छ
हैन आज निकै खुसि छ त तिमी ।
केटा भन्छ = आमा परीलाई भेटन जान लागेको हु ।
आमाले कराउछ नजा बिहेको दिन नजिकै छ 5 दिन
पछि बिहे छ भेट त पछि भईहालछनी ।
यसरी बिबाहको मुखमा भेट भयो भने असुब हुन्छ बाबु
नजाउ है भन्छ आमाले ।
केटा ह्या आमा पनि कुन दुनियामा छ ।
केहि हुदैन भनेर केटा घर बाट निकलिनछ ।
पार्कमा केटा छिटै पुग्छ ।
पहिलो भेट कसरी आखामा आखा जुधाई हेर्नु भन्दै
केटि आउने पर्खाईमा बसि रहेको हुन्छ |
एक छिन पछि ।
केटि साईकिलमा रोड पारि बाट
केटालाई देखेर हात हल्लाउदै आई रहन्छ ।
अचानक एक कारले उनिलाई ठक्कर दिन पुग्छ |
केटा आतिदै दौडदै जान्छ ।
केटि भएको ठाउमा
तर केटिको निधन भएको हुन्छ ।
केटा रुन्छ चिच्याउछ ।
कराउछ
plz plz plz help help help
तर केटिको सरीर भरि रगतै रगतले भरिएको सरिर भए
पनि केटाले काखमा च्यापि रुन्छ आखामा बिना
बर्ष यामको झरी झै आशु झारी रहन्छ ।
एक छिन पछि केटि को परिवार आई पुग्छ र केटा पनि |
तर केटा रुदै जिउदो लाश परे झै पागल झै बौउलाउछ ।
कहिले हास्छ त कहिले रुन्छ ।
अनि सोचि रहन्छ आमाले भन्नु भएको ठिक रहेछ भनेर ।
केही दिन पछि !!!!!
शिब रुदै रुदै परीको समझाना मा पागल झै हुन पुग्छ ।

The End.....


Comments

धेरै पढिएका कथाहरू.....

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...

Daughter छोरी

एक दिन एउटा व्यक्तिलाई बाटोमा अचानक रिँगटा लागेकोले केही मान्छे हरुले उलाई हस्पिटलमा लान्छ । सानै छदा उहाले आफ्नो छोराको मृगौला खराब भएकोले एउटा मृगौला आफ्नो छोरालाई दिएको थियो । त्यसैले अर्को मृगौलाले पनि काम गर्न छोडन लागेको थियो । उसको घरमा फोन गर पनि उसलाई त्यसतो हालतमा कोई आफन्त पनि भेटन आएन । उसलाई लाग्छ कि अब उसको अन्तिम दिन आईसकेछ । अर्को दिन उसको आखा खुल्छ , उसले अचम्म मान्दै डक्टरलाई सोधेछ " मलाई कसले आफ्नो मृगौला दिएछ ". डक्टरेले भन्छ " हजुर एउटी केटी आएको थियो उनले भनिन उनी हजुरको छोरी हो र हजुरलाई आफ्ना मृगौला दिन चाहान्छ "। मान्छे त्यो केटीको नजिक जान्छ र हेर्छ कि उनी साच्चै उसकी छोरी नै हुन्छ । जसलाई धेरै बर्ष पहिला उसले हेला गरेर घरबाट निकाल दिएका थिए । केटीले एउटा पत्र छोडेकी हुन्छ । उसले पत्र खोलेर पढ्छ ;--- " बाबा मलाई माफ गरिदिनु , म यो जुनीमा हजुरको छोरा बनी जन्मिनु सकिनन । सायद म धेरै नै भाग्यमानी रैछु जसको बुबाले यति धेरै माया गर्नु भएछ । त्यो दिन हरूलाई सम्झिदा धेरै रमाईलो लाग्छ । आमाले मलाई जन्म दिएर जानू भो , त्यसपछि हजुरले छोर...

बिहेको पहिलो रातमा Part 4

"अब किन सम्झेको ?" रुन्छे स्वरमा उसले फर्कायो ! मैले उसलाई चिनेदेखी पहिलो पटक उसको यस्तो आवाज सुनेको थिएँ !उसको स्वर मलिन थियो ! डर मिसिएको थियो उसको आवाजमा ! अलिअली सम्झना मिस...

Full Love Story ||Love Seasson|| In Nepali Language

  Love Session मेरो जन्म पण्डित श्री बिश्वेशवर चन्द्र प्रसाद पण्डित ज्युको घर मा भएको थियो । कसैलाई म मेरो बाबा को नाम भन्दा तिमीले आफ्नो बाबाको नाम भनेको कि तिम्रो ठेगाना भनेर खिल्लि उठाउथे । पण्डित ज्यु को घरमा मेरो जन्म भएकोले बाबाले आफै मेरो नाककरण गर्नु भएका थिए । मेरो नवरण को नाम प्रेम सुँन्दर चन्द्र प्रसाद पण्डित राखि दिनु भएको थियो । यो भन्दा त सानो मेरो घरको ठेगाना थियो , यति ठुलो नाम कसैलाई भन्दा सबै हासेर जिस्काउथे । म आफ्नो बाबाको एक्लो छोरा भएकोले गाउँ भरीका मान्छेहरुले मलाई छोटु पण्डित भनेर बुलाउनु हुन्थ्यो । हुन त नाम जति लामो थियो , उति धेरै मान सम्मान पनि थियो । तपाई सबैलाई थाहा नै होला , पण्डित ज्यु कसैको घरमा जादा , घरको मान्छेहरूले आफै कुर्सी दिएर बस्नु लगाउनु हुनु हुन्थ्यो । तर खासै मलाई इ मान सम्मान इज्जत को कुनै अावश्यक छैन जस्तो लाग्थ्यो । म जब स्कुल जान्थे , दलित जातका साथीहरू मेरो बेन्च बाटै उठेर अर्को बेन्च मा बस्ने गर्थे । म छक्क पर्दै किन उठेको भनेर सोध्दा उनीहरूले हामी तल्लो जातको हो त्यसैले हामीलाई तिमी सँग बस्नु अनुमति छैन भन्ने गर्थे । तर त्यै कक्ष...