Skip to main content

रोचक प्रसंग

माया र पीडा किन संगै ?💑

😍एक पल्ट सबै भावनाहरुले लुकामारी खेल्ने सल्लाह गरेछन, अनि पीडा ले आँखा छोपेर गन्न थाल्यो अनि सबै लुक्न गएछन झुट एउटा रुख मुनि लुक्न गयो, मांयां गुलाबको बोट मुनि लुक्यो, यस्तै रिस, आबेग, ईर्ष्या पनि विभिन्न ठांउमा लुके, सबैले पक्राउ खाए तर मांयांलाई कसैले पक्रन सकेन, अनि ईर्स्याले पिडा लाई भन्यो हेर त्यो मायां कहाँ लुकेको छ ? अनि पिडाले मांयां लाई जबरजस्ती तानेर बाहिर निकाल्यो, तर कांडाले घोचेर मांयांको आंखै फुट्यो !! र मांया अन्धो हुन पुग्यो, यो देखेर god ले पीडा लाई यस्तो सजाय दिए कि पिडालाई संधैभरी मांयां संगै बस्नु पर्ने भयो, त्यही दिन देखि मांयां अन्धो छ,

अनि जहाँ, जहाँ मायां छ, त्यहाँ, पिडा पनि संगै हुन्छ !!!

Comments

धेरै पढिएका कथाहरू.....

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...

पवन्जु एक प्रेम कथा (भाग १)

पवन पाण्डे म्या ...म्या … यो बाख्रा नि कति कराउन सकेको होला ! बरु नारायण गोपालको गुत सुन्छु..   टुर ~ टुर~टुर ~ टुर ...कस्को फोन आयो यो घाडोमा ..हेल्लो भन्दै फोन उठाय ! उता बाट "कहाँ होर ख...

बानेश्वर (भाग १)

रा* ले मेरो छोरो खाइ... लाउला खाउला भन्ने उमेर मा आज सबै लाई छोडी छोरो बित्यो...हे भगवान म कस्को मुख हेरेर बाचौ अब !! यो रा* ले मेरो घर को दैलो टेकेको दिन देखि नै दशा सुरु भएको थियो.. पो...