Skip to main content

Posts

Showing posts from January 31, 2017

कथा = गुम्सिएका चाहना(भाग=2)

उसले आफ्नो अनुहार म तिर गर्दै भनी hlo म मुना । साच्चै मैले सोचेको भन्दा राम्री थिइ उ ! हसिलो अनुहार काली काली हिस्सी परेकी । नसालु ती आँखा मोहनी त्यो बोली । मुख ले भन्दा आँखा ले धेरै बोल्थी उ । पहिलो भेटमै फिदा भए म त । त्यसपछि हाम्रो सामन्य कुरा भयो । भर्खर भर्खरै कलेज join गरेकी रैछे । उसको साथी संग पनि परिचय गरे अनि खाजा खान जाउ भने ,! नखाने म त मन छैन उसको जबाफ थियो । पहिलो भेटमै साथी को कुरा काट्छौ मैले जिस्किदै सोधे ? तिम्ले भन्ने बितिक्कै मान्न तिमी को हौ र उसले ठट्यौली पारा मा व्यंग्य हानी । मैले पनि सर्ट मिलाउदै भनिदिए म त आफुले आफैं लाई आर्यन सिग्देल सम्झिन्छु । उ हास्न थाली ! कति मिठो हासो अनि त्यसै माथी डिम्पल पर्ने गाला म त भुतुक्कै । उ धेरै बेर सम्म हासी अनि आफ्नो हासो रोक्दै गफाडि भनी । त्यसपछि हामी होटेल गयौं र आफ्नो आफ्नो इच्छा अनुसार order दियौं । उसको साथी पनि संगै थिइ । उसको साथी केही बोलेकि थिइन । त्यसैले जिस्काउदै भने तिम्रो साथी त लाटि हो कि के हो केही बोल्दिन त ? उसको साथी ले आँखा तर्दै तिम्लाइ जस्तो बिना काममा बोल्न आउदैन मलाई भनी । हल्का रिसाएको जस्तो देखिन्थ