ब्याच्लर पढ्ने क्रममा म त्यही नितुले दियका बेदना अनि चोटलाइ सङ्गालेर दुनियालाइ मोटिभेट गर्न थाले ! सोही कलेजमा मलाइ मोटिभेसनको सेमिनारको लागि आग्रह गर्नु भयो सरहरुले … मैल नितुलाइ बिस्वास गरेर टुटेपछी अब कसैलाइ बिस्वास गर्दिन झै भएको थियो ! मोटिभेसनको सेमिनार राम्रै सङ्ग सकियो ताली धेरैको बज्यो । अनि मलाइ एक जना टेलिसा नाम गरेकीले प्रेमको प्रस्ताब राखिन ! म दोधारमा परे ! के गरम बिस्वास गरम या नगरम ! त्यति बेला भने मेरो मन भित्र रहेका नितुको त्यो प्रेमले गर्दा स्विकार गरिन !उन्ले मलाइ हरेक कुरा मा साथ दिन्थिन । म भने किन किन बेला बेला त्यही नितु सङ्ग का मेसेज हरु हेर्थे ! ….टेलिसाले मलाइ सधै सम्झाउथिन येस्तो नगर्नु उस्तो नगर्नु छोडेर जाने गै सके ! अब उस्को यादमा किन आँसु बगाउनु ! मैले हो माथी हो थप्थे तर मन भित्र पीडा साचियेको थियो ! …..करिब ३ बर्स सम्म टेलिसाले म बाहेक अरु लाई हेरिनन ! उन्ले मलाई आफ्नो फेस्बुक आइडी पासवर्ड पनि दियेकी थिइन ! बेला बेला हेर्न मन लाग्थ्यो अनि हेरि दिन्थे बिचरी कोहि सङ्ग नबोल्दी रहेछिन ! किन किन उन्को लागि मनमा भावना हरु खेल्न लागे ! अर्को तिर मै