एउटि सारै राम्रि केटि थीईन, जस्लाई देखे पछि मन नपराउने कोहि थीएन! उसको एक गरिब प्रेमि थीयो जो उसलाई धेरै माया गर्थ्यो,उनिहरु आपसमा खुब माया अनि बिस्वास थीयो जब गरिब प्रेमि ले भेट मा भन्ने गर्थ्यो सानु तिम्रा सारा रहर त पुरा गर्न सक्दिन तिमिलाई सुख दिन सक्दिन, महलमा राख्न सक्दिन, मेरो घरको झुपडि मा राख्दा यत्ति राम्रि छेउ सबैको नजर लाग्छ होला? म तिमिलाई सँधै यस्तै माया अनि जिबन भर को खुसि दिन सक्छु? तिमिलाई त्यो भए पुग्छ? केटि मुस्कुराउथिन अनि पुग्छ भन्थिन, एक दिन को कुरा हो त्यो केटि कुनै धनि केटाको नजर मा परिन ! केटालाई केटि सारै मन पर्यो ! उस्ले सँधै उसको पिछा गर्न थाल्यो पगल पन देखाउन थाल्यो ! म तिमि बिना बाच्न सक्दिन यस्तै यस्तै केटि उस्को ब्याबहार देखेर हैरान भई तर पनि उस्ले पागल पन देखाउन छोडेन सँधै को झनझट भन्दा माया गर्छु भनिदिन्छु कुरै खतम! केटि ले पनि म माया गर्छु भनिन, जब उनि धनि केटा संग भेट्न गईन उस्ले हाम्रो पहिलो भेटको उपहार भनेर उनलाई सुनको सिक्रि दियो उनले पनि स्वीकारिन दुबै खुसि का साथ पल बिताए! समय चल्दै गयो यसै गरि उनि