Skip to main content

गरीबको चोखो माया ,,


एउटि सारै राम्रि केटि थीईन, जस्लाई
देखे
पछि मन नपराउने कोहि थीएन! उसको एक
गरिब
प्रेमि थीयो जो उसलाई धेरै
माया गर्थ्यो,उनिहरु आपसमा खुब
माया अनि बिस्वास थीयो जब गरिब
प्रेमि ले भेट मा भन्ने
गर्थ्यो सानु
तिम्रा सारा रहर त पुरा गर्न सक्दिन
तिमिलाई सुख दिन सक्दिन,
महलमा राख्न सक्दिन,
मेरो घरको झुपडि मा राख्दा यत्ति राम्रि छेउ
सबैको नजर लाग्छ होला? म
तिमिलाई सँधै यस्तै माया अनि जिबन
भर
को खुसि दिन सक्छु? तिमिलाई त्यो भए
पुग्छ?
केटि मुस्कुराउथिन अनि पुग्छ
भन्थिन,

एक दिन
को कुरा हो त्यो केटि कुनै
धनि केटाको नजर
मा परिन ! केटालाई केटि सारै मन
पर्यो !
उस्ले सँधै
उसको पिछा गर्न थाल्यो पगल पन
देखाउन
थाल्यो ! म
तिमि बिना बाच्न सक्दिन यस्तै
यस्तै
केटि उस्को ब्याबहार देखेर हैरान
भई तर
पनि उस्ले
पागल पन देखाउन
छोडेन सँधै को झनझट
भन्दा माया गर्छु भनिदिन्छु
कुरै खतम! केटि ले पनि म माया गर्छु
भनिन, जब
उनि धनि केटा संग भेट्न गईन उस्ले
हाम्रो पहिलो भेटको उपहार भनेर
उनलाई
सुनको सिक्रि दियो उनले
पनि स्वीकारिन दुबै खुसि का साथ पल
बिताए!
समय चल्दै गयो यसै गरि उनि गरिब
आफ्नोप्रेमि संग
पनि मिल्न जान्थिन उनको हर पटक शरिर
मा एक न एक नयाँ सामान देखेर
प्रेमि ले
सोध्यो सानु यस्तो महंगो सामान
कस्ले दीयो?
सायद म कहिले दिन सक्दिन
होला तिमिलाई!
पैसाले सबै थोक किन्न
सके पनि सुख
शानति अनि चोखोनिन्द्रा कहिल्यै
किन्न सक्किन, मेरो घर मा खान लाई
ढेडो पाक्छ तर
पनि मिठो निन्द्रा लाग्छ
सपनि देख्नलाई बिस्तारा होईन
निन्द्रा चाहिन्छ!
केटि मुस्कुराउथिन मात्र
समय बित्यो धनि केटाले
देखाएको माया ले गरिबको मायालाई
पछाडि पार्यो उनले बिस्तारै
त्यो पुरानोप्रेमि लाई भेट्न
छोडिन।
त्यो धनि केटा संग उनले बिहे गर्ने
भईन यो कुरा गरिब केटाले चाल
पायो उस्ले अन्तिम पल्ट भेट्छु
भनेर बोलायो केटि गईन
केटा मुस्कुराउदै
भन्यो राम्रो गरेउ तिमिले जिबन
जिउनका लागि माया मात्र काफि छैन
जुन
तिमि मा देख्दै छु। म तिम्रै
खुसिदेख्न चाहाने मान्छे हुँ
तिमि खुसि हुनु तिमि महलमा बसेर
मिठो परिकार खाउलि तर म
झुप्रो मा बसेर ढिँडो खाएर नै संतोक
गर्छु
तिमि मखमलको बिस्तारामा निदाउलि म
गुन्द्रिमा सुतेर नै
मिठो सपना देक्छु
तिम्रो नया जिबनलाई शुभकामना।
केटाले जाने
बेलामा आँशु झार्यो अनि भन्यो ,,,
मलाई
बिर्से पनि यो आँशुलाई कैले पनि न
बिर्सनु यो मेरो उपहार हो..."



समाप्त

Comments

धेरै पढिएका कथाहरू.....

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...

Daughter छोरी

एक दिन एउटा व्यक्तिलाई बाटोमा अचानक रिँगटा लागेकोले केही मान्छे हरुले उलाई हस्पिटलमा लान्छ । सानै छदा उहाले आफ्नो छोराको मृगौला खराब भएकोले एउटा मृगौला आफ्नो छोरालाई दिएको थियो । त्यसैले अर्को मृगौलाले पनि काम गर्न छोडन लागेको थियो । उसको घरमा फोन गर पनि उसलाई त्यसतो हालतमा कोई आफन्त पनि भेटन आएन । उसलाई लाग्छ कि अब उसको अन्तिम दिन आईसकेछ । अर्को दिन उसको आखा खुल्छ , उसले अचम्म मान्दै डक्टरलाई सोधेछ " मलाई कसले आफ्नो मृगौला दिएछ ". डक्टरेले भन्छ " हजुर एउटी केटी आएको थियो उनले भनिन उनी हजुरको छोरी हो र हजुरलाई आफ्ना मृगौला दिन चाहान्छ "। मान्छे त्यो केटीको नजिक जान्छ र हेर्छ कि उनी साच्चै उसकी छोरी नै हुन्छ । जसलाई धेरै बर्ष पहिला उसले हेला गरेर घरबाट निकाल दिएका थिए । केटीले एउटा पत्र छोडेकी हुन्छ । उसले पत्र खोलेर पढ्छ ;--- " बाबा मलाई माफ गरिदिनु , म यो जुनीमा हजुरको छोरा बनी जन्मिनु सकिनन । सायद म धेरै नै भाग्यमानी रैछु जसको बुबाले यति धेरै माया गर्नु भएछ । त्यो दिन हरूलाई सम्झिदा धेरै रमाईलो लाग्छ । आमाले मलाई जन्म दिएर जानू भो , त्यसपछि हजुरले छोर...

बिहेको पहिलो रातमा Part 4

"अब किन सम्झेको ?" रुन्छे स्वरमा उसले फर्कायो ! मैले उसलाई चिनेदेखी पहिलो पटक उसको यस्तो आवाज सुनेको थिएँ !उसको स्वर मलिन थियो ! डर मिसिएको थियो उसको आवाजमा ! अलिअली सम्झना मिस...

Full Love Story ||Love Seasson|| In Nepali Language

  Love Session मेरो जन्म पण्डित श्री बिश्वेशवर चन्द्र प्रसाद पण्डित ज्युको घर मा भएको थियो । कसैलाई म मेरो बाबा को नाम भन्दा तिमीले आफ्नो बाबाको नाम भनेको कि तिम्रो ठेगाना भनेर खिल्लि उठाउथे । पण्डित ज्यु को घरमा मेरो जन्म भएकोले बाबाले आफै मेरो नाककरण गर्नु भएका थिए । मेरो नवरण को नाम प्रेम सुँन्दर चन्द्र प्रसाद पण्डित राखि दिनु भएको थियो । यो भन्दा त सानो मेरो घरको ठेगाना थियो , यति ठुलो नाम कसैलाई भन्दा सबै हासेर जिस्काउथे । म आफ्नो बाबाको एक्लो छोरा भएकोले गाउँ भरीका मान्छेहरुले मलाई छोटु पण्डित भनेर बुलाउनु हुन्थ्यो । हुन त नाम जति लामो थियो , उति धेरै मान सम्मान पनि थियो । तपाई सबैलाई थाहा नै होला , पण्डित ज्यु कसैको घरमा जादा , घरको मान्छेहरूले आफै कुर्सी दिएर बस्नु लगाउनु हुनु हुन्थ्यो । तर खासै मलाई इ मान सम्मान इज्जत को कुनै अावश्यक छैन जस्तो लाग्थ्यो । म जब स्कुल जान्थे , दलित जातका साथीहरू मेरो बेन्च बाटै उठेर अर्को बेन्च मा बस्ने गर्थे । म छक्क पर्दै किन उठेको भनेर सोध्दा उनीहरूले हामी तल्लो जातको हो त्यसैले हामीलाई तिमी सँग बस्नु अनुमति छैन भन्ने गर्थे । तर त्यै कक्ष...