Skip to main content

Posts

Showing posts from January 26, 2018

सायद यस्तै रहेछ प्रेम (भाग ६)

जब म्याथको दिन थियो उन्ले एकाएक आफ्नो फेसबुक आइडि दियेर यो आइडी डियक्टिब गरेर आर्को बनाइदिनु न जहाँ हजुर र म मात्र बोल्न सकुम भनिन म बाहेक अरु सङ्ग बोल्दिन भनी सके पछि कसर...

सायद यस्तै रहेछ प्रेम (भाग -७)

….ओपन गरे सङ्ग सङ्गै म सङ्ग अर्कै स्वभाबले बोलिन " मेरो आइडी खोल्नु भाथ्यो हो र ? " म नादान बनी रहे "तिमिले पास्वर्ड दियकि थियौ र ?" ल हजुरले नखोले कस्ले खोलेछ हेर्नू न ! आइडी ह्याक भयेछ । मैले पनि पास्वर्ड चेन्ज गर सब ठिक हुन्छ भनेर लगाइदिय ! अनि राम्रै सङ्ग कुरा कानी हुँदै थियो । त्यस् दिन बाट मेरो मनमा अनेकै सन्का उत्पन्न हुन लागे ! एकनासै सन्का गर्न आटे । अनि हामी बिच हल्का असमझदारी बड्न लाग्यो ! दिन दिनै झगडा हुन लाग्यो ! दिन दिनैको कच कच ! जति जे भयेनी म उन्लाइ छाड्न सक्दिन थिय त्यसैले उन्ले धेरै नै ह्याप्न लागिन ! अनेकौ केटा हरु सङ्ग बोल्दिने गर्न लागिन ताकी मलाइ ठेस पुगोस र उन्लाइ आनन्द ! …...येकदिन सुजनले मलाइ फोन गर्यो र नितु र आफू बिच भयेको कुरा सुनायो नितुले सुजनलाइ फोन गरेकी रहेछिन र सुजनले हामी बिच भाको कुरा सुनाइदियो ! नितुलाइ गालि गरेको रहेछ कि "पवन जस्तो केटालाइ नछोड" भन्दै सम्झायेको रहेछ । म झन धेरै खुसी भय एक पराइ ब्यक्ती ले मद्दत गरि रहेको छ ! कता कता पीडा अनि कता खुसी लागि रहेको थियो  । कलेजका दिन पनि सुरु भय ! म १२ मा पढ्थे अनि उस्क...