Skip to main content

सायद यस्तै रहेछ प्रेम (भाग -७)

….ओपन गरे सङ्ग सङ्गै म सङ्ग अर्कै स्वभाबले बोलिन " मेरो आइडी खोल्नु भाथ्यो हो र ? " म नादान बनी रहे "तिमिले पास्वर्ड दियकि थियौ र ?" ल हजुरले नखोले कस्ले खोलेछ हेर्नू न ! आइडी ह्याक भयेछ । मैले पनि पास्वर्ड चेन्ज गर सब ठिक हुन्छ भनेर लगाइदिय ! अनि राम्रै सङ्ग कुरा कानी हुँदै थियो । त्यस् दिन बाट मेरो मनमा अनेकै सन्का उत्पन्न हुन लागे ! एकनासै सन्का गर्न आटे । अनि हामी बिच हल्का असमझदारी बड्न लाग्यो ! दिन दिनै झगडा हुन लाग्यो ! दिन दिनैको कच कच ! जति जे भयेनी म उन्लाइ छाड्न सक्दिन थिय त्यसैले उन्ले धेरै नै ह्याप्न लागिन ! अनेकौ केटा हरु सङ्ग बोल्दिने गर्न लागिन ताकी मलाइ ठेस पुगोस र उन्लाइ आनन्द !

…...येकदिन सुजनले मलाइ फोन गर्यो र नितु र आफू बिच भयेको कुरा सुनायो नितुले सुजनलाइ फोन गरेकी रहेछिन र सुजनले हामी बिच भाको कुरा सुनाइदियो ! नितुलाइ गालि गरेको रहेछ कि "पवन जस्तो केटालाइ नछोड" भन्दै सम्झायेको रहेछ । म झन धेरै खुसी भय एक पराइ ब्यक्ती ले मद्दत गरि रहेको छ ! कता कता पीडा अनि कता खुसी लागि रहेको थियो  । कलेजका दिन पनि सुरु भय ! म १२ मा पढ्थे अनि उस्को पनि slc को रिजल्ट आयो । distinction मा उर्तिर्ण भयेकी रहेछिन । अनि मेरै कलेज तिर पढ्ने निधो गरिछिन ।

त्यस पछि दिन दिनै भेट्ने त पक्का भयो मेरो दिउँसो को कलेज अनि उस्को बिहानको ।। उनलाइ भेटन जहिले म बिहानै आउथे । अनि उस्लाइ कलेज पुगायेर साथिको रुममा आयेर बस्थे । अनि उनि ठ्याकै फर्किने क्रममा मेरो कलेज सुरु हुन्थ्यो तर उस्लाइ sneaker मन पर्ने अनि म भने उस्को प्रेममा पागल आफ्नो पहिलो एकाउन्ट्को क्लास bunk गरेर उस्लाइ फर्किने बेला चकलेट दिन जान्थे ।।  भन्न भन्थिन कि पढ्नुस पढ्नुस तर म उस्लाइ एक दिन चकलेट नदिय भने आफै रिसाउथिन साची भन्नू पर्दा उनि आफै बोक्सी आफै झाक्री जस्ती थिन ।

    ….मैले सन्का गर्थे त्यसैले उन्ले झारो टार्नको लागि भये पनि मलाइ सम्झाउथिन । मैले पनि बिस्वस गर्थे उस्लाइ पहिले नै बिस्वास टुटि सकेको थियो तर पनि मैले टुटेको बिस्वास फिर्ता ल्यायको मन भरी उन्को माया पाउने आस बोकि रहेको थिय ! तर फेरि एउटा एस्तो घटना घट्यो जस्ले फेरि सन्का गर्न बाध्य बनायो !....

क्रमशः …..

Comments

धेरै पढिएका कथाहरू.....

Story Title ;- Father'S Day

बुबाको मुख हेर्ने दिन थियो । . . आज बुबाको मुख हेर्न दिन भनेर एउटा सानो बालक स्कुल देखि घर फर्केर ढोकामा उभिरहेको थियो। . . छोरो त्यसरी ढोकामा बसेर सडकतिर हेरेको देखेर आमाले सोधिन;"बाबु के हेरेको तैले?कोही आउन लाग्या छ र?" . . छोराले तोत्ले बोलिमा माया लाग्दो तरिकाले भन्यो; "ममी तपाईलाई थाहा छैन् आज "बाबाको मुख हेर्ने दिन हो" आज बाबा आउनु हुन्छ रे! मलाई बाबाले अस्ति फोनबाट प्रमिस! गर्नु भएको छ त्यही भएर स्कुल देखि २ वटा चक्लेट किनेर ल्याएको छु बाबालाई खुवाउन! . . त्यो सुनेर उसकी आमा धेरै रोईन! आशुका मुल फुटे आखाबाट! . . "बाबु तेरो बाबा अब कहिलै आउदैन्ऩ! प्रहरीको जागिर खाएका तिम्रो बाबा आन्दोलन रोक्ऩ भनि हिडेका थिए तर तिनी आफ्ऩो खुट्टामा होईन काठको बाक्स भित्र घर फर्किए तिमीलाई कसरी भनौ "भन्दै ती आमाले मन मनै सोच्दै रुन थालिन! .. .. आमा रोएको देखेर छोरा भन्ऩ थाल्यो:" मामु किन रुनु भएको तपाईको लागि नि एउटा चक्लेट छ रुक्ऩुन बाबा आएपछि सँगै दिन्छु के" ती आमा झन रुन थालिन! अरु के नै गर्न सक्थिन र रुनु बाहेक

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

#Part_5

"जा साले जा दौडी....सम्हाल तेरि प्यारी लाई...जान नदे कसैको अङालो मा !! हिजो - अस्ति हाम्ले  त सग मजाक मात्र गरेका थिएउ..तर तैले मन पराएको मान्छे अरु कसैको अङाको मा लिप्टिएको हामी हे...

रोचक प्रसंग

माया र पीडा किन संगै ?💑 😍एक पल्ट सबै भावनाहरुले लुकामारी खेल्ने सल्लाह गरेछन, अनि पीडा ले आँखा छोपेर गन्न थाल्यो अनि सबै लुक्न गएछन झुट एउटा रुख मुनि लुक्न गयो, मांयां गुला...