Skip to main content

Posts

Showing posts from October 12, 2016

Am i

केटा को हुन ? -केटा भनेको ति हुन जो नर्गमा पुगे भने नि एस्तो भन्छन् "ओइ! हेर न यमराज को छोरी !! क्या च्वाक यार्" । केटी को हुन ? -केटी भनेको ति हुन जो स्वर्गमा पुगे भने नि एस्तो भन्छन् "त्या हेर न! अप्सरालाई लुगा लगाउने ढङ नै छैन" । सत्य घटना मा आधारित्💯