Skip to main content

Posts

Showing posts from January 25, 2018

सायद यस्तै रहेछ प्रेम भाग- ५

......जब पढि रहेको थिय उन्ले फोन गरेर अन्लाइन आउन भनिन ... म पनि छिटो छिटो डाटा प्याक लिगेर फेसबुक खोले । उन्ले आज हामी रात भरि कुरा गरौन भन्दै मेसेज गरिन कारण उन्को बुवा भोलि बिहान सबेरै ३ बजे काठ्मान्डौ जाँदै हुनुन्थ्यो (बिदेशको लागि ) अनि आफू बिहान उठ्न सक्दिन कि भनेर रात भरी कुरा गर्नी भनिन ।  मैले उस्को त्यो कुरा टार्न सकिन र कुरा गर्ने फैसला गरे  । सामन्य कुरा हुँदै गयेको थियो उन्ले मेरो तरिफ गरि रहेकी थिइन ! मैले पनि सुन्दै गये ! उन्ले बल्ल Slc दियेकी थिइन र ३ महिने छुट्टि मा बसेकि ! तर कठै म मेरो जाँच चली रहेको त्यही पनि बोर्ड को ! केही छैन पढाइ भन्दा ठुलो माया हो भन्नी सोचले उस्लाइ साथ दिदै गये ! बोल्दै जादा हामी बिच अनेकौ कुरा हुन थाल्यो ! मैले सोधे " तिम्रो म भन्दा पहिला कोहि प्रेमी थियो कि थियन ! उस्ले पनि नाइ थियन किन र भन्दै जवाफ फर्काइन ! म पनि ढुक्क हुँदै कुरा गर्दै गये !     उनी सङ बोल्दा अलि अलि जानेका कुरा पनि सकिय ! अब त बिसय लाग्ने पक्का भयो ! अङ्रेजिको जाँच थियो राती करिब २ बजे सम्म हामी कुरा गरेउ ! म निन्द्र खप्न सक्दिन थिय त्यैपनी उन्को लागि रात भर

गनथन मनथन 😂😂😂

अब देखि तिम्रो पुत्रो लाइ आफै सुताउ सक्दिन म 😏 रात भरी सुत्न दिने हैन...कहिले सिरक फाल्या छ कहिले सुसु गर्या छ ... ( होर...अब देखि ग्यानी भएर सुत्छ नि मेरो बाबू..जाउ सुत्न बाबा सग) " जादिन म...आद देकि तुत्दिन बाबा तङ 😈 " जा- जा तेरै आमा सग सुत...ओछ्यान मै सुसु गर्या छ !! फोहोरी... काट्दिन्छु अब तेरो त्यो...धुन्तुर.. 😂 " म पनि कात्दिन्तु तमाइ को..आद देखि तमाइ म तङ नबोल्नुत बाबा" ( हरे...यिनी हरु का बाउ छोरा कुकुर बिराला जस्ता छन ..हल्ला नगरी सुत जाउ बाबू..म  भोलि चक्लेट किनि दिन्छु नि हस) " नाइ म तुत्दिन बाबा तङ  ..ममि...ममि..हैनी....बाबा को केटि थ..दैलेइ म तुते पछि बेबि बेबि गल्दै बोल्तन " हो अब येस्तै बच्चा को कुरा सुनेर रिसाउ न म सग...हैन यिनी हरु का आमा छोरा के कति हेपेका हुन मलाई... ( हामी त अब रिसाउने मान्छे...😐 बोल न तिम्री रात कि रानी सग..बच्चा ले झुट बोक्दैन्न्न जे देखे त्यही भन्ने हुन.. को केटि हो छिटो भन यहाँ..😈) " अनि अनि अनि...हैनी ममि.मेलो बेबि..बोल न मेलो बेबि पनि भन्तन...अनि अनि बाबा तुतु आयो भन्दा मेलो मुख ह

सायद येस्तै रहेछ प्रेम ! भाग ४

.......सरि भन्दै मेसेज गरे पछि केही उन्ले "Its okay " भन्दै मेसेज गरिन ! म तिमिलाइ पाउन सकिन त्यसैले प्लिज मलाइ माफ गर अनि फेसबुकमा ब्लक गरिदेउ । भने उन्ले पनि हस भन्दै मलाइ ब्लक गरिन .. .... म रुन मात्र सकि रहेको थिइन ! तर करिब 15 मीन पछि रातिको येस्तै ११ बजेको थियो उन्ले मेसेज गरिन " सुन्नु न भन्दै " ।।। उन्को त्यो मेसेज ले अलिकती भयेनी सान्त्वना दिलायो  । मैले नि भन न भन्दै मेसेज गरे ! उन्ले अगिनै भनेका सबै कुरा झुठा हुन है भन्दै मेसेज गरे ! मेरो मन  येसै फुरुङ्ग भयो ! अनि होर अगिनै किन झुट बोलेको त भने ! उन्ले बस हजुरको मनको कुरा बुझेको थिय भन्दै म एउटा कुरा भन्छु मान्नु हुन्छ भनिन "येदि मेरो हात एक चोटि थामी सके पछि कहिले पनि छोड्न पाउनु हुन्न है त ! " म पनि खुसी हुँदै हुन्छ नि किन नहुनु ! भन्दै जवाफ फर्काय ! ......त्यस पछि उनी र म बल्ल प्रेम सम्बन्धमा गासियौ ! पहिलो चोटि कसै सङ्ग प्रेम सम्बन्ध मा बाधियको थिय । अनौठो महसुस भै रहेको थियो ! अनि आफ्नो परिवारको बारेमा केही कुरा गरेउ ! जेठमा जाँच   थियो त्यही पनि ११ को । पढाइमा ध्यान दिउ कि प्रेमिक