Skip to main content

सायद येस्तै रहेछ प्रेम ! भाग ४

.......सरि भन्दै मेसेज गरे पछि केही उन्ले "Its okay " भन्दै मेसेज गरिन ! म तिमिलाइ पाउन सकिन त्यसैले प्लिज मलाइ माफ गर अनि फेसबुकमा ब्लक गरिदेउ । भने उन्ले पनि हस भन्दै मलाइ ब्लक गरिन .. .... म रुन मात्र सकि रहेको थिइन ! तर करिब 15 मीन पछि रातिको येस्तै ११ बजेको थियो उन्ले मेसेज गरिन " सुन्नु न भन्दै " ।।। उन्को त्यो मेसेज ले अलिकती भयेनी सान्त्वना दिलायो  । मैले नि भन न भन्दै मेसेज गरे ! उन्ले अगिनै भनेका सबै कुरा झुठा हुन है भन्दै मेसेज गरे ! मेरो मन  येसै फुरुङ्ग भयो ! अनि होर अगिनै किन झुट बोलेको त भने ! उन्ले बस हजुरको मनको कुरा बुझेको थिय भन्दै म एउटा कुरा भन्छु मान्नु हुन्छ भनिन "येदि मेरो हात एक चोटि थामी सके पछि कहिले पनि छोड्न पाउनु हुन्न है त ! " म पनि खुसी हुँदै हुन्छ नि किन नहुनु ! भन्दै जवाफ फर्काय !

......त्यस पछि उनी र म बल्ल प्रेम सम्बन्धमा गासियौ ! पहिलो चोटि कसै सङ्ग प्रेम सम्बन्ध मा बाधियको थिय । अनौठो महसुस भै रहेको थियो ! अनि आफ्नो परिवारको बारेमा केही कुरा गरेउ ! जेठमा जाँच   थियो त्यही पनि ११ को । पढाइमा ध्यान दिउ कि प्रेमिकालाइ दोधारमा परे । पढाइ तिर नि ध्यान दिदै नितु सङ्ग कुरा गर्न थाले ! त्यस पछि का दिन हरु झन रमाइलो हुँदै गयो । म कावासोती डेरामा बसेको थिय । येस्तै जेठको ४ गते जाँच थियो । अनि जेठ २ गते उन्ले हामी भेटौन भन्दै मेसेज गरिन ! ओहो ! म के गरम । बल्ल बल्ल लभ परेको छ ! भेट्न नगय गार्हो होला उनी रिसाउलिन फेरि कोहि रिसाको म सहन सक्दिन थिय ! त्यसैले भेट्न आउने पक्का भयो तर कहाँ भेट्ने । अनि उनिले म मेरो एक जना साथिको मा आउछु हजुर चाइ रिदमको घर आउनु भनिन ! रिदम र उस्को साथी को घर सङ्गै जोडियको थियो त्यसैले हुन्छ भनेर चट्ट सेतो टिसर्ट , खैरो पायेन्ट र सेतो जुत्ता अनि कालो चस्मा लगायेर उन्लाइ भेट्न गये ! सिधै गयेर रिदमको मा बसे ! उनी चाइ उन्को साथिको मा बसेउ ! म रिदमको घरको झ्याल मा थिय उनी चाइ आफ्नो साथिको झ्याल तिर येस्तै गरि हामी बोलेउ ! अनि केही बेर पछि उ घर जान लागिन ! अनि उस्लाइ घर पुराउन जानको लागि म निस्किय र रोडमा निस्कियेउ अनि कुरा गर्दै अघि तिर लागेउ ! उन्ले सुन्नु न मेरो साथिले भनेको हजुर कस्तो राम्रो हुनुन्छ रे ! साचि कस्तो राम्रो है हजुर भन्दै कुरा गर्दै थिन म पनि मुसु मुसु हास्दै मन्द भै रहे ! ठ्याक्कै उन्को घर नजिकै आइयेछ अनि उन्ले मलाइ उ त्यहा हेर्नू न उ त्यो पहेलो रङ्गको मेरो घर कहिले काहीँ आउदा पस्नु न है भनिन ! मैले पनि स्वीकृति सुचक टाउको हल्लाय ! अनि हामी त्यहा बाट उन्लाइ घरको चोकमा पुरायर म कोठा तिर लागेर जाचको तयारी तिर ध्यान दिय !
पढी रहने क्रममा उन्को मेसेज आयो जस्ले म दोधारमा परे .....
#क्रमश :....

Comments

धेरै पढिएका कथाहरू.....

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...

पवन्जु एक प्रेम कथा (भाग १)

पवन पाण्डे म्या ...म्या … यो बाख्रा नि कति कराउन सकेको होला ! बरु नारायण गोपालको गुत सुन्छु..   टुर ~ टुर~टुर ~ टुर ...कस्को फोन आयो यो घाडोमा ..हेल्लो भन्दै फोन उठाय ! उता बाट "कहाँ होर ख...

बानेश्वर (भाग १)

रा* ले मेरो छोरो खाइ... लाउला खाउला भन्ने उमेर मा आज सबै लाई छोडी छोरो बित्यो...हे भगवान म कस्को मुख हेरेर बाचौ अब !! यो रा* ले मेरो घर को दैलो टेकेको दिन देखि नै दशा सुरु भएको थियो.. पो...