Skip to main content

Posts

Showing posts from April 15, 2016

Daughter छोरी

एक दिन एउटा व्यक्तिलाई बाटोमा अचानक रिँगटा लागेकोले केही मान्छे हरुले उलाई हस्पिटलमा लान्छ । सानै छदा उहाले आफ्नो छोराको मृगौला खराब भएकोले एउटा मृगौला आफ्नो छोरालाई दिएको थियो । त्यसैले अर्को मृगौलाले पनि काम गर्न छोडन लागेको थियो । उसको घरमा फोन गर पनि उसलाई त्यसतो हालतमा कोई आफन्त पनि भेटन आएन । उसलाई लाग्छ कि अब उसको अन्तिम दिन आईसकेछ । अर्को दिन उसको आखा खुल्छ , उसले अचम्म मान्दै डक्टरलाई सोधेछ " मलाई कसले आफ्नो मृगौला दिएछ ". डक्टरेले भन्छ " हजुर एउटी केटी आएको थियो उनले भनिन उनी हजुरको छोरी हो र हजुरलाई आफ्ना मृगौला दिन चाहान्छ "। मान्छे त्यो केटीको नजिक जान्छ र हेर्छ कि उनी साच्चै उसकी छोरी नै हुन्छ । जसलाई धेरै बर्ष पहिला उसले हेला गरेर घरबाट निकाल दिएका थिए । केटीले एउटा पत्र छोडेकी हुन्छ । उसले पत्र खोलेर पढ्छ ;--- " बाबा मलाई माफ गरिदिनु , म यो जुनीमा हजुरको छोरा बनी जन्मिनु सकिनन । सायद म धेरै नै भाग्यमानी रैछु जसको बुबाले यति धेरै माया गर्नु भएछ । त्यो दिन हरूलाई सम्झिदा धेरै रमाईलो लाग्छ । आमाले मलाई जन्म दिएर जानू भो , त्यसपछि हजुरले छोर

दुखको गुन

राजु एउटा गरिब केटा थियो । उसले स्कुलको फिस तिर्नुको लागि सबैको घरमा केही काम गर्दै पैसा मागेर पढ्ने गर्थे । एक दिन राजु आफ्नो स्कूल को फीस तिर्नको लागि अरू को घरमा काम गर्न गए तर उसलाई काम छैन भनेर सबैले फर्काए , यता उता गर्दै उसलाई धेरै भोख लाग्यो । पहलो ढोका खटखटाए एउटी केटी पुजाले ढोका खोलिन, उनलाई देखेर उ डराउछ र खानु माग्नुको साटो उसले एक ग्लास पानी माग्यो । पुजाले हेर्यो राजु भोकले छट्पटीदै थियो , त्यसैले उनीले एउटा ठुलो दुधको ग्लास लिएर दिए राजुले बिस्तारै बिस्तारै सबै दूध पिएर भन्यो " कति पैसा दिउ " पुजा ;- के को पैसा , आमाले मलाई सिकाएकी छन कि जब कसैलाई सहयोग गर्यो भने उबाट कहिले पनि पैसा लिनु हुन्न । राजु ;- तपाईलाई मन देखि धेरै धेरै धन्यबाद । त्यसपछि राजु त्याहा बाट फर्किन्छ , उसलाई मात्र शारीरिक शक्ति मिल्नु साथै उसलाई भगवान र मान्छे प्रती अझ बढी बिस्वास हुन थाल्छ । धेरै बर्ष पछि पुजा गंभीर रूपले बिरामी हुन्छे , लोकल डॉक्टर ले उनलाई शहर को अस्पताल मा उपचार गर्नको लागि पठाउछ । त्याहा एउटा डॉक्टरले उसकी फाईल पढ्न थाल्छ । उ राजु थियो र फाईल पढे पछि थाहा पाउछ कि ती क