Skip to main content

दुखको गुन


राजु एउटा गरिब केटा थियो । उसले स्कुलको फिस तिर्नुको लागि सबैको घरमा केही काम गर्दै पैसा मागेर पढ्ने गर्थे ।
एक दिन राजु आफ्नो स्कूल को फीस तिर्नको लागि अरू को घरमा काम गर्न गए तर उसलाई काम छैन भनेर सबैले फर्काए ,
यता उता गर्दै उसलाई धेरै भोख लाग्यो ।
पहलो ढोका खटखटाए एउटी केटी पुजाले ढोका खोलिन,
उनलाई देखेर उ डराउछ र खानु माग्नुको साटो उसले
एक ग्लास पानी माग्यो ।
पुजाले हेर्यो राजु भोकले छट्पटीदै थियो , त्यसैले उनीले एउटा ठुलो दुधको ग्लास लिएर दिए
राजुले बिस्तारै बिस्तारै सबै दूध पिएर भन्यो " कति पैसा दिउ "
पुजा ;- के को पैसा , आमाले मलाई सिकाएकी छन कि जब कसैलाई सहयोग गर्यो भने उबाट कहिले पनि पैसा लिनु हुन्न ।
राजु ;- तपाईलाई मन देखि धेरै धेरै धन्यबाद ।
त्यसपछि राजु त्याहा बाट फर्किन्छ , उसलाई मात्र शारीरिक
शक्ति मिल्नु साथै उसलाई भगवान र मान्छे प्रती अझ
बढी बिस्वास हुन थाल्छ ।
धेरै बर्ष पछि पुजा गंभीर रूपले बिरामी हुन्छे ,
लोकल डॉक्टर ले उनलाई शहर को अस्पताल मा उपचार गर्नको लागि पठाउछ ।
त्याहा एउटा डॉक्टरले उसकी फाईल पढ्न थाल्छ । उ राजु थियो र फाईल पढे पछि थाहा पाउछ कि ती केटी पुजा
थिईन । उ खुसी हुँदै पुजाको कोठामा हेर्न जान्छ र हेर्छ पुजा सुतेकी थिईन । उसले अठोट गर्छ कि जसरी भए पनि उसले पुजालाई बचाउछ ।
राजुले धेरै परिश्रम गरेर पुजाको उपचार गर्छ र उसको उपचार सफल हुन्छ ।
निको भए पछि अर्को डॉक्टर गएर पुजालाई बिल दिन्छ । पुजाले सोच्छ उनी बिरामीबाट बचे तर त्यो बिलले उसको ज्यान अवशय लिनेछ ।
पुजाले त्यो खोल्छ र हेर्छ कि त्यो बिलमा रकम लेखेको हुन्छ र जब उसले बिलको तल हेर्छ त्यसमा लेखेको हुन्छ " एक ग्लास दुध बाट यसको पैसा तिरी सकेको छ " ।
तल राजुको हस्ताक्षर थियो ।
खुशी र आश्चर्यले उसकी आखा बाट आसु झर्न थाल्छ ।
पुजाले माथीको तर्फ आफ्नो दुबै हात उठाएर भन्छ "
" हे भगवान..! हजुरलाई धेरै - धेरै धन्यवाद.. हजुरको माया मान्छेको मन र हात द्वारा कहाँ कहाँ सम्म छरिसकेको छ ।
The End
Moral ;- यदि तपाईं अरूलाई भलो चिताउनु हुन्छ भने , एक दिन भगवानले पनि तपाईंलाई कुनै माध्यम बाट भलो गर्नेछ ।
अब तपाई सँग मात्र दुईवटा छनोट छ , के तपाई यसलाई सेयर गरेर सबैलाई यो सँदेश दिनु नत्र तपाईंलाई भगवानले कहिले पनि भलो गर्दैन ।

Comments

धेरै पढिएका कथाहरू.....

Story Title ;- Father'S Day

बुबाको मुख हेर्ने दिन थियो । . . आज बुबाको मुख हेर्न दिन भनेर एउटा सानो बालक स्कुल देखि घर फर्केर ढोकामा उभिरहेको थियो। . . छोरो त्यसरी ढोकामा बसेर सडकतिर हेरेको देखेर आमाले सोधिन;"बाबु के हेरेको तैले?कोही आउन लाग्या छ र?" . . छोराले तोत्ले बोलिमा माया लाग्दो तरिकाले भन्यो; "ममी तपाईलाई थाहा छैन् आज "बाबाको मुख हेर्ने दिन हो" आज बाबा आउनु हुन्छ रे! मलाई बाबाले अस्ति फोनबाट प्रमिस! गर्नु भएको छ त्यही भएर स्कुल देखि २ वटा चक्लेट किनेर ल्याएको छु बाबालाई खुवाउन! . . त्यो सुनेर उसकी आमा धेरै रोईन! आशुका मुल फुटे आखाबाट! . . "बाबु तेरो बाबा अब कहिलै आउदैन्ऩ! प्रहरीको जागिर खाएका तिम्रो बाबा आन्दोलन रोक्ऩ भनि हिडेका थिए तर तिनी आफ्ऩो खुट्टामा होईन काठको बाक्स भित्र घर फर्किए तिमीलाई कसरी भनौ "भन्दै ती आमाले मन मनै सोच्दै रुन थालिन! .. .. आमा रोएको देखेर छोरा भन्ऩ थाल्यो:" मामु किन रुनु भएको तपाईको लागि नि एउटा चक्लेट छ रुक्ऩुन बाबा आएपछि सँगै दिन्छु के" ती आमा झन रुन थालिन! अरु के नै गर्न सक्थिन र रुनु बाहेक

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

#Part_5

"जा साले जा दौडी....सम्हाल तेरि प्यारी लाई...जान नदे कसैको अङालो मा !! हिजो - अस्ति हाम्ले  त सग मजाक मात्र गरेका थिएउ..तर तैले मन पराएको मान्छे अरु कसैको अङाको मा लिप्टिएको हामी हे...

गजल

तिमीले जस्तै मैले आँखा तार्न सकिन फूल्या फूल मर्छ भनि सार्न सकिन . मुटु माथि ज्वाला राखी हाँस्नु कसरी ? हाँस्छु हाँस्छु भनि मैले टार्न सकिन . आई रह्यौ घरि घरि दिलको वरिपरी , अझै पनि तिम्रो माया मार्न सकिन . फूल जस्तो दिल दिदा आगो दियौ प्रिये, सुकि सक्या आँशु फेरि झार्न सकिन ।