म " सचीन " हु । म कक्षा 11मा पढदै थियँ र मेरो internal परीक्षा सके पछि एक राती ९ बजे तिर म कुनै ठाउँ घुमघाम गरेर घर फर्किन लागेको थिए कि अचानक बाटो मै धेरै जोरले पानी पर्न थाल्यो । पानी र हावाहुरीले गर्दा बाटोमा केही देखी रहेको थिएन । मैले यताउता हेरे तर त्यहा सिर छोपन सक्ने ठाउ थिएन । म पुरै भिजिसकेको थिए र हावाहुरीले गर्दा कापदै थिए । म पैदल हिड्न थाले , एक छिनमा एचानक मैले एउटा घर देखे ।।।। म आधा घण्टा सम्म घरको बाहिर बाट घण्टी बजाउदै रहे तर कसैले खोलेन । मैले हेरे ढोका खुल्लै थियो त्यसैले म कोठा भित्र प्रवेश गरे घरमा बति नभएकोले मुम्बती बल्दै थियो । म बिस्तारै बिस्तारै कोठा भित्र छिर्न थाले । अचानक मैले एउटी केटीलाई हेरे । उसले मलाई सोधिन ;- तपाईं को हो ? मैले भने ;- बाटोमा धेरै पानी पर्दैछ र यस्तो बेला म कतै जान पनि सक्दिन ,के म आजको लागि तपाईको घरमा बाँस बस्न सक्छु । प्लिज नाई न भन्नु !! म धेरै कापदै थिए , त्यसैले उनले मलाई ल हुन्छ भन्दै , ड्रेस बदलिनुको लागि केही कपडा दिईन । मैले आफ्नो कपडा बदलेर उ सँग कुरा गर्न थालिन । उसकी नाम परी थिईन र उसकी परीबार आफ्नो अाफन्तको म