न आत्ती बुडि अमिलो पिरो को त गोदाम नै राखिदिन्छु 😂! अनि त्या नानी पेट मा भाको बेला धेरै चट्पटे/पानी पुरी कच्पच खाने हैननी त्या नत्र कट्टा खान्छेस 😂 बोरु फल्फुल healthy diet खाने ! अनि अलिक पेट ठूलो भएसिन केही काम गर्न पर्देन सबै मै गर्छु✋😎, त rest गरेर बस! अनि बच्चा ले लात्ता हान्यो भने भनी हाल है 😂! अनि चट्ट Photoshoot हान्नु पर्छ, खै maternity photoshoot होकि के जाती हो😁! तलाइ दिन्कै local मासु को झोल खुवाउछु, अलिक रिस्ट पुस्ट जन्माउन पर्यो नि😌! मेरो झोक चल्यो भने दिन्कै check गर्न लान्थे तर के गर्नु मिल्देन 😂! अनि बाबू अथवा नानी जन्मेसिन चाहिँ तलाइ भन्दा बाबू/नानी लाई 0.0000000001% बडि माया गर्छु है! 😌