Skip to main content

DreamGirl

                      DreamGirl

प्रेम भनेको एउटा शक्ति हो । जुन शक्तीले निर्बल मान्छेलाई बलियो र बलियो मान्छेलाई कमजोर बनाउने गर्छ ।
तर प्रेमको परिभाषा मान्छेहरूको आ-आफ्नो सोचाईमा फरक फरक पर्ने गर्छ ।
उदाहरण को रुपमा लिदा ।
( काठमाडौ मा म बस्नु थाेलेको करिब 3 बर्ष सम्म भयो । मैले बाटोमा सधै एउटा जबान तनदुरूस्त केटालाई च्यातिएको कपडा लगाएर भुईमा बस्दै भिख माग्दै गरेको देख्ने गर्थे । ती 3 बर्षमा उसलाई हजारौ मान्छेहरूले " के हो भाई , यति राम्रो ज्यान भएर पनि भिख मागेर खादा , तिमीलाई लाज लाग्दैन , बरू कुनै काम गरेर खादा राम्रो हुदैन्थ्यो र ? भन्दै उपदेश दिने गर्थे । तर त्यो केटा आफ्नो प्रतिक्रियामा सधै ती उपदेश दिने मान्छेहरूको बिरुध शब्दको व्यङ्ग्य प्रहार गर्ने गर्थे । उसलाई जति मान्छेहरूले जे भन्दा नि उ कहिले कसैको कुरा मानेन र सधै त्यसरी नै भिख माग्ने गर्थे ।
एक दिन म उ भएको बाटो तिर आउदै थिए । मैले हेरे एउटी सुन्दर केटी उसकी नजिक गएर उसलाई पैसा दिदै नम्र स्वरमा भनिन " तपाईं यति राम्रो भएर पनि किन यसरी बसेर भिख माग्नु गर्नु हुन्छ । काम गर्नुस , सबैले तपाईलाई राम्रो मान्नेछ , तपाईं को पनि इज्जत प्रतिष्ठा हुनेछ । त्यति भनेर उनी त्यहा बाट आफ्नो बाट बाटो लागिन । अर्को दिन हेर्दा त त्यो केटा त्यो बाटो मै थिएन , उसलाई कहाँ गयो भनेर खोज्दै जादा उ एउटा किराना दुकान मा काम गर्नु थालेका थिए ।
त्यसपछि थाहा पाए आखिर प्रेम भनेको के हुदो रहेछ । यसमा कति धेरै शक्ति हुन्छ । त्यति बर्ष सम्म सबै मान्छेहरू उसलाइ घृणा को नजर ले हेर्ने गर्थे तर मात्र त्यो दिन केटी ले प्रेमको भाव को नजरले गर्दा उसले आफ्नो जीवन शैली नै बदलिसकेका थिए ।
अर्को मेरो एउटा साथी थियो । उ धेरै सामान्य स्वभावका र पढाईमा धेरै टेलेन्ड विधार्थी थिए । तर जब देखी उ एउटी केटी सँग प्रेममा परे उसले पढाइ छोडदिए । सधै केटाहरू सँग चुरोट , रक्सी , गुटका खाने गर्थे ।।

=====================================================================================

Starting .......

म आशिक ।
2071 साल कार्तिक 31 गते ...
बिहान 3 बजे आखा चिम्लाउदै मोबाईलमा फेसबुक खोलेर हेर्दा नोटिफिकेसनमा मेरो एउटी साथी अँजली कि बर्थडे रहेछ भन्ने देखायो । अँजली सँग पहिलो भेट फेसबुक मा भएकी थियो र उनी मेरो फेसबुकको सबै भन्दा राम्रो साथी थिइन । मैले सोचे सायद फेसबुकमा उसकी बर्थडे फेक रहेछ होला । एकछिन पछि उनि अनलाईनमा आइन , उसलाई मैले सोधे आज साच्चै तिम्रो बर्थडे हो र ? ।
उनीले हो भनिन , अनि खोई त Birthday treat ? भनेर मैले उसलाइ सोधे । उसले बेलुका 7 बजे तिर KFC मा भेट्नु भनिन । मैले सके सम्म प्रयास गर्छु भनिदिए ।।
म बेड बाट उठेर हेर्दा मेरो साथी रबिन ( Chicago ) भुईमा झरेको देखे । रबिन र म सँगको सम्बन्ध भन्दा , त हामी सानै देखि एउटै स्कुल र एउटै कक्षामा पढ्ने गर्थे ।
( जब हामी UKG मा पढ्थे , टिफिनको बेलामा सबै साथीहरू कक्षाबाट बाहिर जादा , रबिन सधै कसैको झोला बाट पेन्सिल चोर्ने गर्थे । यस्तै एक दिन म टिफिनको बेला मा बाहिर गएर कक्षामा फर्किदा मेरो झोलामा भएको पेन्सिल थिएन । मलाई थाहा थियो मेरो पेन्सिल रबिनले नै लिए होला । त्यै भएर म उ नभएको बेलामा उसको झोला बाट कपी निकालेर आफ्नो झोलामा राखे । भोली पल्ट सरले उसलाइ होमवर्क देखाउनु को लागि भन्नु भयो , उसले झोला मा हेर्दा कपी नै थिएन । सरले उसलाई अगाडीको डेक्समा बसाएर कुखुरा बनाउनु भयो । एकछिन पछि सर जानू भयो , मैले उसको कपी लिएछु भनेर उसको एउटा साथीले भनि देको रहेछ । उ रिसाएर मेरो नजिक आउदै मेरो सर्टको अगाडीको गोजीमा हात राख्दै च्याति दिए । मलाई नि धेरै रिस उठ्यो , त्यै भएर मैले पनि उसको गोजी च्याति दिए । हामी बिच भुईमा लड्ने गरी झग्डा भयो । सर आउनु भयो उहाले हामी दुबैलाइ स्कुल बिदा हुने बेला सम्म स्कुलको प्राङ्गणमा बसाएर कुखुरा बनाउनु भयो ।
त्यसपछि का दिनहरूमा प्राय उसँग स-साना झग्डा भईरहन्थे र पछि गएर हाम्रो शत्रुता मित्रता मा परीवर्तन भयो । )
हुन त जहिले नै रबिन केटी सँगको सपना हेरेर भुई मा झरे कै हुन्थ्यो । म उसलाई एक लात हान्दै उठ भने । त्यस पछि हामी बाथरूम बाट फ्रेस भएर आए । म सधै अल्छी गर्थे र सधै रबिनलाई खाना बनाउनुको लागि अहराउथे । खाना खाई सके पछि हामी कोलेज को लागि तयार भयौ ।।
जनकपुर बाट +2 सकेर हामी काठमाडौंको एउटा इन्जिनियरिङ कोलेजमा पढ्थे । इन्जिनियरिङ को हाम्रो पहिलो बर्ष चल्दै थियो ।
सधै हामी कोलेज 6 बजे जान्थे र बेलुका 5 बजे कोठामा फर्किन्थे । हुन त हाम्रो कोलेज 11 बजे नै बिदा हुन्थ्यो तर हामी कोलेज सके पछि अरू कोलेजकी केटीहरू Follow गर्दै उसकी घर सम्म गएर जिस्काउने गर्थे । कहिले कुनै केटीहरू पट्थे , त कहिले कुनै केटीहरू लाखौं को गाली दिएर बाटो भरी आफ्नो ब्यायफ्रेन्डलाई बुलाएर लखेट्थे । जे भए नि हाम्रो जीवन रमाईलो नै थियो ।।

DreamGirl " Part 2 "
यस्तै त्यो दिन पनि हामी कोलेज बाट करिब 5 बजे तिर फर्के । ड्रेस खोलेर यता उता फालदिए । अनि फेरी फेसबुक खोलेर हेर्दा अँजली ले आउने हो कि नाई भनेर मैसेज पठाएकी थिई । ला , मैले त उसकी बर्थडेमा जानू पनि बिर्सेका थिए , मैले रबिनलाई पनि जाने भने । उसले हया नचिनेको केटीको बर्थडेमा जान्छस भनेर मना गरिदिए । मैले भने " चुप साले , कसले भन्या नचिनेको केटी हो , She is my best friend बुझिस , बरू सुन उसकी साथी हरू पनि आउदैछे , मैले उनीहरू को फेसबुक मा फोटो हेरे क्या च्याक छे ।
च्याक केटीको नाम सुनेर उसले ल हुन्छ भनिदिए । मैले अँजलीलाई आउदैछु भनेर म्यासेज पठाई दिए । आफ्नो बाईक हेर्दा Discover 125 CC थियो , उनीहरुले हाम्रो बाईक हेर्दा जिस्काउछ होला सम्झेर बेइज्जत जस्तो लाग्यो । हाम्रो घर पट्टि Uncle को बाईक Pulsar 220 CC त्यो दिन घर मै राखेको थियो । Uncle को बाईक लिएर कसरी भाग्ने उपाय सोच्नु थाले ।
म र रबिन Uncle को कोठा मा गएर भने Uncle तपाईं सँग केहि काम थियो । उहाले के काम छ भन्नु भयो । मैले मनमनै सोचे यदि Uncle लाई बाईक को बारेमा भन्यो भने, खोई रिसाएर कुट्छ होला कि भनेर डराए । मैले रबिनलाई इसारा गर्दै भनिदिए त Uncle सँग कुरा गर , म उहाको बाइकको साचो लिएर भाग्छु । रबिन Uncle सँग कुरा गर्नु थाले , म बिस्तारै Uncle को बेडको छेउमा गएर बाईक को साचो लिए र उहाँ को कोठा बाट निस्किए । त्यसपछि उहाको बाईक लाई पनि कसैले थाहा नपाउने गरी घर बाट बाहिर निकाले र रबिनलाई मिस्कल गरे ।
5 मिनेट पछि रबिन आयो र हामी KFC तिर लागे । KFC Resturant मा पुग्दा मैले अँजली लाई हेरे । सधै फेसबुकमा भेट्ने साथीलाई आफ्नो आखा अगाडी देख्दा केही भिन्न नै महसुस भएको थियो । म सधै उसलाई मोटी भनेर जिस्काउथे । त्यै भएर मैले उसलाई हाइ मोटी भने , तर मोटी भन्ने कुरा सुनेर उ रिसाएको अभिनय गरिन । मैले सोचे सायद उसलाइ त्यसतो भन्दा उनी मनमनै बाट मलाई कति धेरै गाली गर्दै होला ।।।
Resturant भित्र गएर हेर्दा मैले अँजलीकी साथी वर्षा , सिमरन , सुनिता र अपसारा लाई हेरे । उनीहरूले कहिले काहीँ अँजलीको प्रोपाईल मा आफ्नो फोेटो ट्याग गर्दा हेर्थे । उनीहरू क्या च्याक थिईन । तर Reality मा हेर्दा उनीहरु फोटो भन्दा अझ बढी सुन्दर थिईन । उनीहरू को Perfume ले गर्दा पुरै माहोल नै आन्नदित भएका थिए ।।
फेसबुक र Reality मा भेट्दा कुरै न अर्को हुन्छ । सधै फेसबुकमा जो सँग हामी दिनभरी Chating गर्छौ त्यो सँग Reality मा भेट्दा बोल्नु पनि गाह्राे नै हुन्छ ।
अँजलीले केक काट्नु सुरू गरि , मैले अँजली कि अनुहारमा हेरे एक अनौठौ मुस्कान थिई । खोई त्यो मुस्कान के को थिई थाहा भएन , सोचे सायद साथीहरू को उपस्थिति भएकोले मनमनै खुसीले हर्षित भईकि होली । रबिनको तर्फ हेरे उ अँजली कि साथीहरु लाई Flert गर्नु अातिका थिए । मैले उसलाई पहला नै भन्देको थिए कि उनीहरू को पहिला देखि नै व्यायफ्रेन्ड छ , त्यसै भएर Flert नगर्नु ।
तर उसको बानी नै ब्यायफ्रेन्ड भएकी केटीलाई Flert गर्ने थियो ।।
एकछिन पछि रबिन को मोबईलमा फोन आयो , फोन उठाउदा Uncle रहेछ , Uncle ले गाली गर्दै ,बाईक लिएर आउनु भन्नु भयो । मैले रबिनलाई तिमी बाईक लिएर जाउ ,म पछि आउछु भने ।
त्यहा बाट उ बाइक लिएर गयो । यता एक घण्टा पछि अँजलीको बर्थडे पार्टी पनि सकि सक्यो । मैले नि उनीहरूलाई वाई भनेर त्यहा बाट फर्के ।
बाटो मा आएर ट्याक्सीलाई खोज्दा , मेरो कोलेजको केही साथिहरू भेट्यो , उनीहरुले ड्रिँक गर्नु जाउ भने , मैले पनि ल हुन्छ भन्दै एउटा बार तिर गए । बार मा साथीहरू ले रक्सी खानु बल गरे , तर मैले अहँ , म रक्सी खान्न भनेर , उनीहरूको लखरलखर मा दुई बोतल बियर खाए ।
करिब राती 12 बजे
हामी साथीहरु ट्याकसी समातेर त्यहा बाट फर्के । टयाकसी स्वाम्भु मा गएर रोकियो । त्यहा सबै जना अोर्लिए र सबै आ- आफ्नो कोठा तिर को बाटो लाग्यो ।
दुई बोतल बियरले गर्दा म हल्का माति सकेका थिए । बाटोमा भएको एउटा Redbull को डब्बालाई हान्दै म एक्लै कोठा तिर लागे ।
मैले हेरे मेरो अगाडीको बाटो बाट एउटी केटी भाग्दै आगदै थिई । मनमनै सोचे कुन केटी यति राति भाग्दै आउछ , खोई बियरको मात लाग्यो कि । फेरी आखा चिम्लाएर अलि पर बाट हेर्दा त्यो केटी लडख्डाउदै आउदै थिई । उसकी टी - सर्ट र जिन्स हल्का च्यातिएको जस्तो लाग्यो । सोचे आजकल कि केटीको कस्तो कस्तो फेसन हुन्छ यार , बुझ्नै गाह्रो ।।
जब म उसकी नजिक पुगे , अजानक उनि बेहोस भई , म छक्क पर्दै के भयो भनेर त्यो केटीलाई हेर्दा , उसकी कपडा पुर्ण रुपले च्यातिएका थिई , शरीरमा जनाबरको नङले निचोडेको जस्तो दाग थियो । म डरले काप्नु थाले , हल्का मात लागेको थियो त्यो पनि गायब भयो , अब त्यो केटी लाई के गर्ने होला भनेर सोच्दै टाउको दुख्नु थाले । सोचे यदि त्यो केटीलाई त्यै छोडेर भागे भने भोली पुलिसले छानबिन गर्दा म समातिन्छु होला किनकी मेरो साथीहरूले म यो बाटो तिर जाँदै गरेको हेरेका थिए ।



Comments

धेरै पढिएका कथाहरू.....

पवन्जु एक प्रेम कथा (भाग १)

पवन पाण्डे म्या ...म्या … यो बाख्रा नि कति कराउन सकेको होला ! बरु नारायण गोपालको गुत सुन्छु..   टुर ~ टुर~टुर ~ टुर ...कस्को फोन आयो यो घाडोमा ..हेल्लो भन्दै फोन उठाय ! उता बाट "कहाँ होर खाना खाने बेला भै सक्यो अझै अत्तो पत्तो छैन" भन्दै एउटा मीठो आवाज आयो ! त्यो आवाजले यो अस्त ब्यस्त रहेको मुटु लाई ब्यबस्थित बनाइ हाल्यो ! छेउमा बाख्रा कराउन नि बन्द भयो ! मैले पनि हजुर भने ! उता बाट फोन कट भयो ! म खै को हो अलमल परे ! अनि फेरि त्यहि नारायण गोपालको " यो सम्झिमे मन छ म बिर्सु कसरि" भन्ने गितमा मग मस्त थाले ! करिब आधा घन्टा पछि  म त निदाउन आटेको थिय फेरि टुर ~ टुर ~ टुर  कस्को फोन आयेछ तीन घन्टी बजे पछि येसो हेरेको त्यही अगिनैको नम्बर पो ! फोन उठायर "हेल्लो" मात्र के भन्न भ्यायेको थिय फेरि गाली हरुको बर्सात हुन लाग्यो ! "हैन एक चोटि भनेर लाग्दैन भात सेलाउने बेला भै सक्यो यो मान्छे को अत्तो पत्तो छैन ! " हैन के बोल्दै छौ तिमी भन्दै मैले जवाफ फर्काय ! उन्ले बढी मस्का लगाउन पर्दैन खुरुक्क घर आउनी भन्दै थर्काइन ! मलाइ अत्ति भयो र फोन गरे ! उन्ले उठाइन र

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति

काल्पनिक कथा

"Uff फेरि त्यही पुरानो T- shirt 😏 मैले दिएको चै लगाउन हुन्न है हुन त म जस्ती नराम्री ले दिएको के लगाउनु हुन्थ्यो र " भन्दै उ रिसाइ हाल्थी !! मानौ उस्लाइ रिसाउन कुनै कारण नै चहिदैन थियो. म हास्दै भन्थ्ये !! ...भैगो नि त अब नरिसाउ न यति राम्री छौ !! आफू ले आफै लाई कसैले नराम्रो भन्छ त लाटी !! आज बिर्सिएर यो लगाएछु अब पक्का अर्को पल्ट भेट्दा तिमी ले दिएको T - shirt लगाएर आउछु नि !! भन्दै म फकाउथ्ये !! " खुब अब त आएको आएइ हो !! किन भेटिरहनु पर्यो र ...न मैले भेनेको केही मान्नु हुन्छ !! सधै हेप्नु मात्र हुन्छ मलाइ 😐 यसरी नै हेप्नु न कुन दिन सधै को लागि छोडेर गै दिन्छु अनि थाहा पाउनु हुन्छ " ..उन्ले  यी कुरा भनी रहदा म फरक्क टाउको फर्काएर रिसाइ दिन्थ्ये एक छिन दुबै बोल्दैन थिएउ !! म भुइँ को घाँस का ती टुक्रा हरु चुड्दै बस्थ्ये !! पछाडी बाट झ्याप्पौ अङ्गालो मा पर्थिन...र भन्थिन... " मैले तेसै भन्देको मात्र हु !! नरिसाउनु न 😐 अहिले रोइ दिन्छु अनि मलाइ फकाउन आउदैन के.... म अझै बढी माया पाउने आश ले जानी जानी उन्को हात लाई मेरो काध बाट हटाइ दिन्थ्ये !! उनी र