Skip to main content

पवन्जु एक प्रेम कथा (भाग १)

पवन पाण्डे
म्या ...म्या … यो बाख्रा नि कति कराउन सकेको होला ! बरु नारायण गोपालको गुत सुन्छु..   टुर ~ टुर~टुर ~ टुर ...कस्को फोन आयो यो घाडोमा ..हेल्लो भन्दै फोन उठाय ! उता बाट "कहाँ होर खाना खाने बेला भै सक्यो अझै अत्तो पत्तो छैन" भन्दै एउटा मीठो आवाज आयो ! त्यो आवाजले यो अस्त ब्यस्त रहेको मुटु लाई ब्यबस्थित बनाइ हाल्यो ! छेउमा बाख्रा कराउन नि बन्द भयो ! मैले पनि हजुर भने ! उता बाट फोन कट भयो ! म खै को हो अलमल परे ! अनि फेरि त्यहि नारायण गोपालको " यो सम्झिमे मन छ म बिर्सु कसरि" भन्ने गितमा मग मस्त थाले ! करिब आधा घन्टा पछि  म त निदाउन आटेको थिय फेरि टुर ~ टुर ~ टुर  कस्को फोन आयेछ तीन घन्टी बजे पछि येसो हेरेको त्यही अगिनैको नम्बर पो ! फोन उठायर "हेल्लो" मात्र के भन्न भ्यायेको थिय फेरि गाली हरुको बर्सात हुन लाग्यो ! "हैन एक चोटि भनेर लाग्दैन भात सेलाउने बेला भै सक्यो यो मान्छे को अत्तो पत्तो छैन ! " हैन के बोल्दै छौ तिमी भन्दै मैले जवाफ फर्काय ! उन्ले बढी मस्का लगाउन पर्दैन खुरुक्क घर आउनी भन्दै थर्काइन ! मलाइ अत्ति भयो र फोन गरे ! उन्ले उठाइन र मैले पनि तपाईं को होर किन थर्काउनु भाछ मलाइ ! भन्दै जवाफ दिय ! "को होर हजुर ? मैले मेरो दाइलाइ गरेको कता पर्यो र ? " भन्दै प्रश्न गरिन ? हजुरले रङ्ग नम्बर डाइल गर्नु भयेछ चेक गर्नु त भन्दै उन्लाइ सम्झाय ! ….उन्ले पनि सरि भन्दै जवाफ फर्काइन र फोन कट गरिन ! मलाइ किन किन उन्को त्यो बोलि असाध्यै मन पर्यो ! अनि बारम्बार त्यही नम्बर हेर रहे ! मन भरी आश लिदै कि फेरि पनि त्यही नम्बर बाट कल आउँछ तर अपसोच फोन आयेन ! करिब येस्तै बेलुकाको ८ बजेको थियो बाख्राको गोठ पनि नजिकै अनि भरखर भर्खर ब्यायको त्यसैले सारै कराउने ! कति अल्छि लाग्दो ! न कसैको फोन आउने ! बारम्बार त्यही नम्बर हेरि रहे तर अपसोच त्यस पछि फोन आयेन ! समय बित्दै जादा रातिको ११ बजे मलाइ थाम्न गारो भयो अनि चस्स मिस्कल हान्दिय त्यो नम्बरमा …..

क्रमश :...

Comments

धेरै पढिएका कथाहरू.....

Story Title ;- Father'S Day

बुबाको मुख हेर्ने दिन थियो । . . आज बुबाको मुख हेर्न दिन भनेर एउटा सानो बालक स्कुल देखि घर फर्केर ढोकामा उभिरहेको थियो। . . छोरो त्यसरी ढोकामा बसेर सडकतिर हेरेको देखेर आमाले सोधिन;"बाबु के हेरेको तैले?कोही आउन लाग्या छ र?" . . छोराले तोत्ले बोलिमा माया लाग्दो तरिकाले भन्यो; "ममी तपाईलाई थाहा छैन् आज "बाबाको मुख हेर्ने दिन हो" आज बाबा आउनु हुन्छ रे! मलाई बाबाले अस्ति फोनबाट प्रमिस! गर्नु भएको छ त्यही भएर स्कुल देखि २ वटा चक्लेट किनेर ल्याएको छु बाबालाई खुवाउन! . . त्यो सुनेर उसकी आमा धेरै रोईन! आशुका मुल फुटे आखाबाट! . . "बाबु तेरो बाबा अब कहिलै आउदैन्ऩ! प्रहरीको जागिर खाएका तिम्रो बाबा आन्दोलन रोक्ऩ भनि हिडेका थिए तर तिनी आफ्ऩो खुट्टामा होईन काठको बाक्स भित्र घर फर्किए तिमीलाई कसरी भनौ "भन्दै ती आमाले मन मनै सोच्दै रुन थालिन! .. .. आमा रोएको देखेर छोरा भन्ऩ थाल्यो:" मामु किन रुनु भएको तपाईको लागि नि एउटा चक्लेट छ रुक्ऩुन बाबा आएपछि सँगै दिन्छु के" ती आमा झन रुन थालिन! अरु के नै गर्न सक्थिन र रुनु बाहेक

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

#Part_5

"जा साले जा दौडी....सम्हाल तेरि प्यारी लाई...जान नदे कसैको अङालो मा !! हिजो - अस्ति हाम्ले  त सग मजाक मात्र गरेका थिएउ..तर तैले मन पराएको मान्छे अरु कसैको अङाको मा लिप्टिएको हामी हे...

गजल

तिमीले जस्तै मैले आँखा तार्न सकिन फूल्या फूल मर्छ भनि सार्न सकिन . मुटु माथि ज्वाला राखी हाँस्नु कसरी ? हाँस्छु हाँस्छु भनि मैले टार्न सकिन . आई रह्यौ घरि घरि दिलको वरिपरी , अझै पनि तिम्रो माया मार्न सकिन . फूल जस्तो दिल दिदा आगो दियौ प्रिये, सुकि सक्या आँशु फेरि झार्न सकिन ।