हातमा घडी बाधेर मोबाईल मा Time हेर्नू Hotel मा खाजा खाने भने पछी मो:मो र चाऊमीन मात्र Order दीनू TV को रीमोट चलेन भने भीत्तामा ठाक ठाक ठूक ठूक पार्नू अझै भएन भने दूईटै Battery झीकेर टोकेर फेरी लगाऊनू तर नयॉ Battery चै कहीले किनेर न लगाऊनू.. Shampoo सकीयो तर बट्टामा पानी हालेर Last चोटी नूहाएर मात्र फ्यॉक्नू.. कसैको घरमा Dinner गर्न बोलाएको छ भने दीन भरी केई नखाई बस्नू बेलूका टन्नै खानलाई,,, Tooth Brush दात माझ्न नमील्ने हूदा पनि नफ्याकी कन प्रेसर कूकरको सीट्टी माझ्न Side मा राख्नू नै पक्का नेपाली हूनू हो..... जय नेपाल !!! :)