हातमा घडी बाधेर
मोबाईल मा Time हेर्नू
Hotel मा खाजा खाने भने
पछी मो:मो र
चाऊमीन
मात्र Order दीनू
TV को रीमोट चलेन भने
भीत्तामा ठाक ठाक ठूक ठूक
पार्नू
अझै भएन भने दूईटै Battery झीकेर
टोकेर
फेरी लगाऊनू
तर नयॉ Battery चै कहीले किनेर
न लगाऊनू..
Shampoo सकीयो तर
बट्टामा पानी हालेर Last
चोटी नूहाएर मात्र फ्यॉक्नू..
कसैको घरमा Dinner गर्न
बोलाएको छ भने
दीन भरी केई नखाई बस्नू
बेलूका टन्नै
खानलाई,,,
Tooth Brush दात माझ्न
नमील्ने हूदा पनि
नफ्याकी कन प्रेसर
कूकरको सीट्टी माझ्न
Side
मा राख्नू नै
पक्का नेपाली हूनू हो.....
जय नेपाल !!! :)
बुबाको मुख हेर्ने दिन थियो । . . आज बुबाको मुख हेर्न दिन भनेर एउटा सानो बालक स्कुल देखि घर फर्केर ढोकामा उभिरहेको थियो। . . छोरो त्यसरी ढोकामा बसेर सडकतिर हेरेको देखेर आमाले सोधिन;"बाबु के हेरेको तैले?कोही आउन लाग्या छ र?" . . छोराले तोत्ले बोलिमा माया लाग्दो तरिकाले भन्यो; "ममी तपाईलाई थाहा छैन् आज "बाबाको मुख हेर्ने दिन हो" आज बाबा आउनु हुन्छ रे! मलाई बाबाले अस्ति फोनबाट प्रमिस! गर्नु भएको छ त्यही भएर स्कुल देखि २ वटा चक्लेट किनेर ल्याएको छु बाबालाई खुवाउन! . . त्यो सुनेर उसकी आमा धेरै रोईन! आशुका मुल फुटे आखाबाट! . . "बाबु तेरो बाबा अब कहिलै आउदैन्ऩ! प्रहरीको जागिर खाएका तिम्रो बाबा आन्दोलन रोक्ऩ भनि हिडेका थिए तर तिनी आफ्ऩो खुट्टामा होईन काठको बाक्स भित्र घर फर्किए तिमीलाई कसरी भनौ "भन्दै ती आमाले मन मनै सोच्दै रुन थालिन! .. .. आमा रोएको देखेर छोरा भन्ऩ थाल्यो:" मामु किन रुनु भएको तपाईको लागि नि एउटा चक्लेट छ रुक्ऩुन बाबा आएपछि सँगै दिन्छु के" ती आमा झन रुन थालिन! अरु के नै गर्न सक्थिन र रुनु बाहेक
Comments