Skip to main content

Posts

Showing posts from December 26, 2016

Mero Love " Part 2 "

म कोठा मा फर्केर । फेरी मार्क चेज गरे । Oh shit , मेरो पो 82.9 % र उसको 83 % आको रहेछ । खइ मेरो आखा को कमजोरी थियो कि मनको । थाहा भएन । तर गुनासो चाही भयो । बेकार मा खुसी भएको रहेछु । बेकार मा अँकिता लाई गएर पानी हाल्देको रहेछु । सम्झेर मुसु मुसु हासि रहे । अँकिता लाई सोरी भन्ने भाव एकाएक उतपन्न भयो । म फेरी पुजा कि घर गए । त्यो बेला अँकिता कुर्सीमा बसेर टिभी हेर्देै थिइ । फिल्म पनि रोमान्टिक थियो । " मेने प्यार किया" । म अर्को कुर्सी तानेर उनको छेउ मै बसे । अँकित आफ्नो आखा म तिर घुमाइ । उसको आखाले केही प्रश् सोधै झै लाग्यो । सोरी मैले नम्र हुँदै भने । केही जवाफ दिएनन् उनले । मैले पुजा सम्झेर पानी हालेको थिए , सोरी प्लिज मैले भने । It'S Ok भनि उनले आखा टिभी तिर केन्द्रित गरे । By the Way , तिम्रो घर कहाँ हो , आज पहिलो पटक देख्दैछु तिमीलाइ ? मैले सोधे । पुजा को पापा मेरो मामा ज्यु हुनु हुन्छ ? उनले आखा टिभी तिर नै केन्द्रित गरी भनिन । अनि कती मा पढ्छौँ ? मैले सोधे भरखरै एस.एल.सी देको उनले भनि कति % आयो ? मैले फेरी प्रश्न गरे 80 % उनले भनि । मतलब उ पनि टेलेन्ड नै रह

कथा-रङ नम्बर (wrong number )(भाग-3 )

good morning मदन । पहिलो पटक कसैको good morning भन्ने शब्द ले बिउँझेको थिए । साच्चै कति अनौठो छ यो मन पनि कहिले हजारौं कोशिस गर्दा पनि पग्लिदैन त कहिले कुनै कोशिस बिना नै आगो मा घ्यु पग्लिए झैँ पग्लिदिन्छ । हत्तपत्त उठेर फोन गरे । फोन receive भयो ! good morning मैले ज्यान तन्काउदै भने । अझै उठनु भाछैन कि के हो उस्ले सोधी ? छैन उठने बेला नै भाको छैन भने । अल्छी मान्छे यतिबेला सम्म उठदैन हजुर को श्रीमती ले दुख पाउने भो बिचरी भन्दै जिस्किन थाली । तिम्ले त होनि दुख पाए नि सुख पाए नि भनिदिए । भयो खुब उ अलि सिरियस भै बोली । ल ल छोड ती कुरा बरु के गर्दै छौ भनेर सोधे ? ट्युसन जाँदै छु भनि । निकै बेर सम्म कुरा भयो ! म स्कुल आइपुगे राख्नु ल भनी । राख्ने मन त कहाँ थियो र हरेक पल उसको मिठो बोली सुनिरहु झैँ भाको थियो । तर उसको पनि बाध्यता बुझ्नु पर्ने थियो । त्यसैले हुन्छ भने अनि राखिदिए । साथीहरू अझै सुत्दै थिए ! आफू उठेर नुहाउन गए अनि नुहाएर आए अनि साथीहरू लाई उठाइ दिए । साथीहरू उठेर फ्रेस भएपछि सबै जना होटेल तिर लाग्यौं । सबै आ-आफ्नो काम गर्दै थिए तर म भने त्यतिकै बसिरहे । साथीहरू ले काम सकाए प

कथा-रङ नम्बर (wrong number )(भाग-2)

आहा ! कति मिठो स्वर सुनिरहु झैँ लाग्ने । सुनेको थिए कसै कसैको बोलिमा मोहनी हुन्छ रे साच्चै उसको बोली मा कुनै मोहनी हुनुपर्छ नत्र त म सदा wrong number call गर्ने मान्छे लाई किन आज पहिलोपटक कसैको बोली यति प्यारो लाग्दै थियो त । म यहि कुरा हरु मा हराउँदै थिए उता बाट किन नबोल्नु भाको भनेपछि पो झसङ्ग भए । मैले आफुलाइ ठिक गर्दै कस्लाइ खोज्नु भाको भने ? दाइ लाई भनेर जबाफ आयो । मेरो त कुनै बैनी छैन त मैले जिस्कने पारा मा भने । चिन्ता नगर्नु अब देखि मलाई बैनी भन्नू न भन्दै मज्जाले हास्न थाली । मैले पनि जिस्किदै तिम्लाइ त मेरि मन कि रानी भन्न पो मन लाग्यो भनिदिए । उ हास्न छोडेर कति मातेको मान्छे चिन्नु न जान्नु अर्कालाई जे मन लायो त्यै भन्छ ,अलि नर्भस पारा मा भनी । भनेको त छैन नि भनु झैँ पो लाग्यो त भने ।केटा हरु को जात नै यस्तै केटी त देख्न देखि लिएर सुन्न सम्म नहुने सुरु भै हाल्छन उस्ले रिसाए झैँ गरि भनी । मैले पनि अलि रिसाए झैँ गरेर भनिदिए हुन सक्छ त्यस्तो केटा हरु पनि तर मलाई उनीहरु संग नदाज भने । उस्ले sorry भनि मैले its ok भने । सधैं रङ नम्बर मा फोन गरेर बस्ने मान्छे आज महापुरुस बन्न खोज्द