भाग-1 लेखक : शिव ढकाल जिन्दगी लाई सबै ले आफ्नो आफ्नो भोगाइ मा अनि आफ्नो आफ्नै बुझाइ मा ब्याख्या गरेका छन । मेरो पनि आफ्नै भोगाइ अनि छुट्टै बुझाइ छ । मेरो जन्म एउटा माध्यम परिवार मा भएको थियो । म एक्लो सन्तान थिए त्यसैले होला अलि जिद्दी र रिसाहा थिए । मेरो बालपन खुशी र रमाइलो को साथ नै बिते । जब म 8 कक्षा मा पढ्थे त्यतिबेला सम्म मलाई यो माया के हो थाहा थिएन । कहिले साथीहरू संग रमाइलो गर्दै त कहिले पढाइ दिन हरु यसरी नै बित्दै थिए । exam पनि आयो exam को पहिलो दिन थियो म कक्षा भित्र गए र आफ्नो सिट हेरि बसे । छेउ निरै निशा बसेकी थि । चिन्न त चिनेको थिए तर त्यति बोलचाल भने भाको थिएन । उ नै पहिला बोली मदन कत्तिको तयारी गरेर आउनु भो भनेर मैले जबाफ मा अलिअलि भनी दिए । त्यसपछि exam सुरु भयो question paper हेरेको ठिकै लाग्यो । हुन त पहिलो दिन english को exam थियो तर पनि मलाई त्यति गाह्रो विषय लाग्ने थिएन । हामी आफ्नो आफ्नै सुर मा लेख्न थालेउ पहिलो घण्टी लाग्नु भन्दा अघि नै मेरो त लगभग लगभग सिद्दिन लाग्या थ्यो घण्टी बज्यो । निशा आतिदै भनी 1 घन्टा भै सकेछ मैले त भर्खर 4 वटा लेखेको छु भन्दै थि । ए