Skip to main content

Posts

Showing posts from August 5, 2016

प्रेम कथामा आधारीत स्मबाद

केटा-: "i love you. केटि-: "म के गरु त,,, केटा-: "it's ok' नै भन्दे पनि त भैहाल्थ्यो नि 'Dear, केटि-: "पहिलो कुरा त मलाई 'Dear' भनेर बोलाउने काम नगर्नु। अनि अर्को कुरा, म किन भनु 'it's ok', मैले त भनिन तिम्लाई 'i love you, भन भनेर। केटा-: "नक्कलि' त भन्न सक्छु नि? के नै हुन्थ्यो र 'love u too' भनि दिएको भए । केटि-: "हेर,,मलाई 'नक्कली-सक्कलि' पनि भन्नु पर्दैन, नाम छ मेरो। अनि यो मेरो 'life' हो म 'love u too भनु या नभनु मेरो मर्जि। केटा-: "त्यसो भय मेरो 'life' मा किन आयौ? किन म सँग 'प्रेम' गर्यौ? किन सँगै जिउने मर्ने सपना हरु देखायौ? केटि-: "पहिले का कुराहरु छाडिदेऊ। म त तिमि'सँग मजाक गर्दै जिस्किएकी मात्र थिए, तिमी नै 'सिरियस्' भएछौ त म के गरु। केटा-: "कसैको 'life' सँग खेल्नु मजाक लाग्छ तिम्लाई? 'यार',,,,तिम्लाई साच्चि नै धेरै 'माया' गर्छु म। तिम्लाई त थाहै छ, अनि जब देखि तिम्लाई 'मन' पराउन थाले त्यस दिन देख