Skip to main content

प्रेम कथामा आधारीत स्मबाद


केटा-: "i love you.
केटि-: "म के गरु त,,,
केटा-: "it's ok' नै भन्दे पनि त भैहाल्थ्यो नि 'Dear,
केटि-: "पहिलो कुरा त मलाई 'Dear' भनेर बोलाउने काम नगर्नु। अनि अर्को कुरा, म किन भनु 'it's ok', मैले त भनिन तिम्लाई 'i love you, भन भनेर।
केटा-: "नक्कलि' त भन्न सक्छु नि? के नै हुन्थ्यो र 'love u too' भनि दिएको भए ।
केटि-: "हेर,,मलाई 'नक्कली-सक्कलि' पनि भन्नु पर्दैन, नाम छ मेरो। अनि यो मेरो 'life' हो म 'love u too भनु या नभनु मेरो मर्जि।
केटा-: "त्यसो भय मेरो 'life' मा किन आयौ? किन म सँग 'प्रेम' गर्यौ? किन सँगै जिउने मर्ने सपना हरु देखायौ?
केटि-: "पहिले का कुराहरु छाडिदेऊ। म त तिमि'सँग मजाक गर्दै जिस्किएकी मात्र थिए, तिमी नै 'सिरियस्' भएछौ त म के गरु।
केटा-: "कसैको 'life' सँग खेल्नु मजाक लाग्छ तिम्लाई? 'यार',,,,तिम्लाई साच्चि नै धेरै 'माया' गर्छु म। तिम्लाई त थाहै छ, अनि जब देखि तिम्लाई 'मन' पराउन थाले त्यस दिन देखि अरु कसै संग हेर्न,बोल्न पनि छाडिदिए। तिम्लाई चाहन्थे,तिम्लाई चाहन्छु र जिवन को अन्तिम 'सास' सम्म पनि तिम्लाई नै चाहि रहने छु।
केटि-: "त्यसो भए 'चाहि राखन त' कस्ले रोकेको छ र तर मलाई नसुनाऊ (नभन) यो सबै सुनाएर मेरो दिमाक खराब गर्ने काम नगर।
केटा-: तिमी साच्चै मलाई 'माया' गर्दिनौ त,,,? ठिकै छ, तिमी माया गर या नगर, तर म हमेसा तिम्लाई नै माया गरिरहने छु। 'i truely love you'.
केटि-: "धेरै बक्वास् गर्नु पर्दैन हेर,, तिमि संग केहि कुरा गर्नु पनि छैन र तिम्लाई मैले कहिले चाहादा पनि चाहिन।यो माया,प्रेम भने कुरा सब- बक्वास् हुन्। मेरो मजाक लाई माया सम्झनु तिम्रो भुल थियो। तिमी जाउ यहाँ बाट र एउटा कुरा, 'यदि मलाई साच्चै नै माया गर्छौ भने यो गाऊ,ठाऊ बाट कतै टाढा गै देऊ 'please', र मलाई कहिले खोज्ने प्रयास पनि नगर्नु।
यति भनेर केटि त्याहा बाट घर तिर लाग्छे। केटा 'नि:शब्द' टोलाई रहेको हुन्छ। अनि ऊ पनि केहि पर पुगे पछि केटि लाई फोन गर्छ तर केटि को मोबाइल 'Off' हुन्छ। अनि केटा पनि बिभिन्न प्रस्न हरु मन मा खेलाउदै, गह भरि आँशु पार्दै घर तिर लाग्छ।
:
घर पुगि सकेपछि 'केटि ले आफु संग गरेको ब्यवहार' सम्झदै छट्पटाई रहन्छ। न खाना खान्छ न कसै संग बोल्छ। उस्का दिमाक मा अनेकौ कुराहरु खेल्न थाल्छन्, र आफ्नो 'जिन्दगि मेटाउने प्रयास सम्म पनि गर्छ तर पछि सोच्छ 'बिचरा ति आमा बुवा को हालत के होला। पछि आमा को नजिक जान्छ अनि आमा लाई अंगालेर धेरै रुन्छ। आमा ले कयौ पटक सोध्ने प्रयास गर्छिन् तर उस्ले केहि भन्दैन र केहि दिन घुम्न जाने बहाना मा 'केटि ले भने अनुसार' ऊ घर बाट अन्त कतै टाढा निस्कन्छ
र पछि उस्ले न कहिले कसै संग बिवाह गर्छ न त प्रेम नै। मात्र अरूलाई सहयोग गर्दै, हसाउदै हिड्न थाल्छ र त्यसैमा ऊ पनि खुशि हुने गर्छ
यता केटि को बिवाह अन्त कतै धुमधाम् तरिकाले हुन्छ, तर बिवाह को भोलि पल्ट केटि ले आत्म हत्या गर्छे (तपाई को मन मा प्रस्न उठिरहेको होला कि त्यो केटी ले आत्म हत्या किन गरि त)
केटि ले पनि केटा लाई औधि (धेरै) मन पराउथि दुबैको एक अर्का मा राम्रो सम्बन्ध थियो। एक दिन् केटि को घर मा केटि को बिहेको कुरा चल्छ र केटि को फैसला सुने बिना घर परिवार ले बिहेको छिनो-फानो गरि दिन्छन्। केटि ले त्यो केटा लाई मन पराउने कुरा सबै आमा लाई बिहेको कुरा चल्नु अघि भनि सकेकि हुन्छे तर आमा ले उस्को कुनै पनि कुरा सुन्दिनन् र भन्छिन्-: "यदि हामिले भनेको ठाऊ मा बिवाह नगरेर अन्त कतै लागिस् भने मेरो 'मृत्यु' को जिम्मेवार त हुनेछेस्।"
यसरि बाध्य भएर केटि ले त्यो केटा लाई नाना-भाति भनेर आफुदेखि टाढा गरि दिएकि थिइ। र केटा लाई त्यो गाउ,ठाउ देखि टाढा पठाउनु को कारण यो थियो कि आफ्नो मृत्यु को खबर त्यो केटा सम्म नपुगोस्। चिन्ता थियो "यदि थाहा पायो भने जिउदै मर्छ बिचरा"
"यसरि ति केटा र केटी को अधुरो प्रेम कथाको अन्त्य हुन्छ"
:
The End
Moral ;- हरेक समय केटि नै दोषि हुदैनन्, कुनै बाध्यता हरु हुन्छन्, जुन् हामिले बुझिदिनु पर्ने हुन्छ । यदि हामी एकअर्काको बाध्यता बुझ्न सक्यौ भने हाम्रो माया कहिले पनि अधुरो हुने छैन ।।

Comments

धेरै पढिएका कथाहरू.....

कथा - मनिसा

भाग-1 लेखक : शिव ढकाल जिन्दगी लाई सबै ले आफ्नो आफ्नो भोगाइ मा अनि आफ्नो आफ्नै बुझाइ मा ब्याख्या गरेका छन । मेरो पनि आफ्नै भोगाइ अनि छुट्टै बुझाइ छ । मेरो जन्म एउटा माध्यम परिव...

मेरो कल्पना

कल्पनाकी सानू , सायद तिमी फेला परेउ भने यो बर्स त भयेन अर्को बर्श पक्कै येसै गरि परपोज गर्ने छु । बिहानी को किरण सङ्गै रातका ती निशाहरु सङ्गै देख्न चाहन्छु । तिमी मेरो जिबनक...

#Dhakal

जातमानै तिमी गर्व गर्छौ भनी समाजमा आफ्नो नाम नचिनाउ जहाँ नामकै कारणले श्रद्धाञ्जली पाओस र तिमी अपबित्र होस् किनकी श्रद्धाञ्जली दिने तिम्रो जात मात्र नभएर अरु पनि हुन...

साचो माया मात्र एकचोटी हुन्छ र त्यो पनि एउटै मान्छे सँग

एक दिन कोलेजमा जेम्स आफ्नो साथीहरू सँग उभिएको थिए । त्यतिकै बेला एउटी केटीको किताब भुईमा झरे तर त्यो केटीलाई थाहा भएन उनी अगाडी हिडदै जान लागिन र एक छिन पछि थाहा हुन्छ कि उसकी किताब कतै झरेका छ । त्यसैले उनी किताब खोज्दा खोज्दै जेम्स को मा आईन । जेम्सले उसकी किताब हातमा राखेर हेर्दै थिए । एतिकैमा केटी आईन र जेम्सले उसको किताबमा उसको फोटो हेरे र केटीलाई थाहा नदिईकन फोटोलाई गोजीमा राख्दै केटीलाई उसको किताब दिए । त्यसपछि उनीहरू बीच मित्रता गासियो । अर्को दिन फेरी उनीहरू केलोजमा भेटछ र कुराकानी गर्छ थाल्छ । यस्तै हुदा हुँदै उनीहरू बिच माया प्रेम बस्छ र एकएर्कालाई सेयर पनि गर्छ । यस्तै उनीहरूको जीवन खुसी भई बितिरहन्छ । हामी सबैलाई थाहा छ कि केटीको जात जुनबेला पनि मन बदलिनु सक्छ । त्यसमा पनि त्यो केटी आधुनिक खाले थिईन । एक दिन जब जेम्स अलि ढिलो कोलेजमा पुग्दा हेर्छ कि उसकै साथी र त्यो केटी बीच Affairs चल्दै हुन्छ । केटीले पनि उसलाई हेर्छ । बिचाराको गह भरी आखाबाट आसु झर्न थाल्छ । उसले केई न भनि कन कोलेज फर्कन्छ र त्यो केटीसँग Break Up गर्ने धोको गर्छ । अर्को दिन केटीले जेम्स सँग माफी माग्छ तर...