Skip to main content

Posts

Showing posts from April 22, 2016

ब्रेकप (म शिब........And my love ....Pari)

उसको र मेरो पहिलो भेट हाम्रो कोलेज मै भएको थियो । उनी मेरै कक्षा मा नयाँ भर्ना भएकी थिईन । उसलाई केही काम परेर मसँग मद्दत मागिन र मैले पनि उसलाई सक्दो सहयोग गरे । त्यसपछि हामी कुराकानि गर्न थाल्छौ र पछि हुदाहुदै हामी एकअर्कालाई माया गर्न थाल्छौ । म उसलाई प्रोपोज गरे, उसले पनि स्विकार गरिन । तर केही दिन पछि उसले मलाई फोन गरेर भनिन ;- शिब , म तिमीबाट आफ्नो सबै सम्बन्ध तोडदै छु । Break Up.... यति भन्दै उसले फोन काटि दिईन । अर्को दिन म कोलेजमा उसले किन ब्रेकप गरेको भनेर सोधे ,तर उसले मेरो केहि कुरा सुनेन ।।। मैले हेरे उ म बिना खुशी छन त्यसैले मैले फेरी कहिले पनि उसलाई Disturb गरेन ।। ब्रेकप भएको एक महिना पछि एक दिन कोलेजमा उसले म कहाँ आएर भनिन। उनले भनिन ; हेलो शिब मैले भने ;- हाई उनले भनिन ;- तिमी कस्तो छौ ? मैले भने ;- हासेर रुने गर्छु ।।।। उनले भनिन ;- किन ??? मैले भने – ” जिन्दगी मा तिम्रो मिठो साथ छैन नि त्यसैले” उनले भनिन – “अझै पनि कसैको आँखामा डूब्न सक्छौ ?” मैले भने – “कसैको आँखामा त्यो बात छैन । ” उनले सोधिन – “किन यती टूटेर पनि चाहन्छौ मलाई ?” मैले भने – ” मान्

मित्रता

मन छुने कथा:::::::: धेरै बर्ष पहिला को कुरा हो । लडाई सकिए पछि एक सिपाहीले क्याप्टेन सँग भन्यो -: सर मेरो साथि युद्ध मैदानमा छट्पटिरहेको छ । म उसलाइ लिन जान्छु । क्याप्टेन-:के लिन जान्छस् छोड्दे । यति बेला सम्म त्यो मरिसक्यो । क्याप्टेनको कुरा नसुनि उ साथि भएतिर जान्छ र केही समय पछि उक्त साथीको लास लिएर आउँछ। तब क्याप्टेनले भनेछन-:मैले भनेको थिएँ ऊ मरिसक्यो भनेर । सिपाही भन्छ - सर जब म त्यहाँ पुगें,तब उ सँग अन्तिम ढुकढुकी मात्र बाकी थ्यो, तब साथीले मुस्कुराउँदै भन्यो 'साले, मलाइ थाहा थ्यो, तँ जरूर आउँनेछस्' यति भनेर मलाई अङ्गालो हाल्यो अनि प्राण त्याग्यो । सर, मैले मेरो साथीलाई बचाउन सकिन तर मैले साथीलाई उसको अन्तिम घडीमा आफ्नो न्यानो अंगालो दिन पाएँ । अन्तिम पल त्यो माथी यो बिरानो ठाँउमा उसको पनि आफ्नो भन्ने भावना दिलाउँन पाएँ । साथीको विस्वाश दिलाउन पाएँ । अन्तिम सास सम्म साथ दिन पाएँ। यही नै हो सर साथी भनेको, दुखसुखमा साथ दिनु नै मित्रता हो। Moral ;- साथी चाहे स्कुलको होस या घऱको, टोलको होस या लडाई मैदानको होस्, साथी भनेको साथी हो। जसको सा

विवाहपछि चम्किन्छ, यो राशी हुने मान्छेको भाग्य....थाहा पाईराखौ..

प्रायजसो मानिसहरु विवाह गरेपछि वा विवाह नहुनुअघि निकै नै फरक हुन्छन् । कुनै मानिस विवाह गरेपछि निकै नै खुसी हुन्छन् भने कुनै मानिस निकै नै निराश हुने गर्छन् । त्यस्तै नयाँ जानकारीको लागि यदि तपाईंको नामको अगाडीको अक्षर ही, हू, हे, हो, डा, डू, डी, डे वा डो आउँछ भने तपाईंको राशी कर्कट हो । यो राशी हुने मानिसहरुको विवाहपछि निकै नै भाग्य चम्किने ज्योतीष शास्त्रको दाबी समेत रहेको छ । त्यस्तै कर्कट राशी हुने मानिसहरु इमान्दार, जिम्मेवार र कर्तब्यनिष्ठ पनि हुने ज्योतिष शास्त्रले दाबी गरेको छ । कर्कट राशी हुनेहरुको जीवनमा विवाहको कुरा चल्दा आफ्ना आमाबाबुले हस्तक्षेप गर्छन् जुन कुरा उनीहरुलाई भने मन पर्दैन् । तर विवाह भएपछि निकै नै सुखी हुन्छन् । कर्कट राशीको मानिसको भाग्योदय विवाहपछि नै हुन्छ । विवाह पछि भाग्य र परिवर्तन यस राशीको मानिसको जीवनमा विवाहले ठूलो परिवर्तन ल्याउँछ । यो राशी हुनेहरुको भाग्य विवाहपछि खुल्नेछ । विवाह गरेपछि यीनीहरुले जुन काममा हात हालेपछि सफल हुनेछ । कर्कट राशी हुने मानिसहरुले आफूले गरेको निर्णय परिवर्तन गरिरहने बानी हुन्छ । यो राशीका मानिसहरुएकदमै परिश्रमी र इमान्द