Skip to main content

ब्रेकप (म शिब........And my love ....Pari)

उसको र मेरो पहिलो भेट हाम्रो कोलेज मै भएको थियो ।
उनी मेरै कक्षा मा नयाँ भर्ना भएकी थिईन । उसलाई केही काम परेर मसँग मद्दत मागिन र मैले पनि उसलाई सक्दो सहयोग गरे । त्यसपछि हामी कुराकानि गर्न थाल्छौ र पछि हुदाहुदै हामी एकअर्कालाई माया गर्न थाल्छौ । म उसलाई प्रोपोज गरे, उसले पनि स्विकार गरिन ।
तर केही दिन पछि उसले मलाई फोन गरेर भनिन ;- शिब , म तिमीबाट आफ्नो सबै सम्बन्ध तोडदै छु । Break Up....
यति भन्दै उसले फोन काटि दिईन । अर्को दिन म कोलेजमा उसले किन ब्रेकप गरेको भनेर सोधे ,तर उसले मेरो केहि कुरा सुनेन ।।।
मैले हेरे उ म बिना खुशी छन त्यसैले मैले फेरी कहिले पनि उसलाई Disturb गरेन ।।
ब्रेकप भएको एक महिना पछि
एक दिन कोलेजमा उसले म कहाँ आएर भनिन।
उनले भनिन ; हेलो शिब
मैले भने ;- हाई
उनले भनिन ;- तिमी कस्तो छौ ?
मैले भने ;- हासेर रुने गर्छु ।।।।
उनले भनिन ;- किन ???
मैले भने – ” जिन्दगी मा तिम्रो मिठो साथ छैन नि त्यसैले”
उनले भनिन – “अझै पनि कसैको आँखामा डूब्न
सक्छौ ?”
मैले भने – “कसैको आँखामा त्यो बात छैन । ”
उनले सोधिन – “किन यती टूटेर
पनि चाहन्छौ मलाई ?”
मैले भने – ” मान्छे हु, दिलमा कुनै पत्थर छैन”
उनले सोधिन – “के त दोसी छु म ?”
मैले भने – “मलाई अब कुनै दोसिको तल्लास छैन ।”
उनले भनिन – “भूलिदेउ मलाई!”
मैले भने – “तिमी हकिकत हो कुनै सपना होईन ! —
यति कुरा सुन्दै उसकी आखामा आसु झर्न थाले र भनिन ;- मलाई माफ गरिदेउ शिब , I love you ...
मेरो आखा पनि आशु झर्न थाले , म पनि उसलाई धेरै माया गर्थे त्यसैले मैले उसलाई अँगालदै भने ;- I Love you too..
😭 😭 😭 😭 😭 😭 😭
म उसलाई ब्रेकप गर्नुको कारन के थियो भन्ने सोध्न चाहान्थे तर मैले सोचे "होईन किन सोध्नु अब उ मेरो जीवनमा फेरी फर्केर आईसकिन , अब के नै चाईयो र ""।।। त्यसपछि
हामी फेरि कोलेजमा रमाइलो सँग पढ्न थाल्छौ ।
The End
Moral ;- ब्रेकप पछि कसैको मायाको कमी महसुस हुन्छ र पछि उ आफै पछुतो गर्छ । तर एउटा कुरा ब्रेकप पछि को मिलन असाध्यै रमाईलो हुन्छ ।।

Comments

धेरै पढिएका कथाहरू.....

Story Title ;- Father'S Day

बुबाको मुख हेर्ने दिन थियो । . . आज बुबाको मुख हेर्न दिन भनेर एउटा सानो बालक स्कुल देखि घर फर्केर ढोकामा उभिरहेको थियो। . . छोरो त्यसरी ढोकामा बसेर सडकतिर हेरेको देखेर आमाले सोधिन;"बाबु के हेरेको तैले?कोही आउन लाग्या छ र?" . . छोराले तोत्ले बोलिमा माया लाग्दो तरिकाले भन्यो; "ममी तपाईलाई थाहा छैन् आज "बाबाको मुख हेर्ने दिन हो" आज बाबा आउनु हुन्छ रे! मलाई बाबाले अस्ति फोनबाट प्रमिस! गर्नु भएको छ त्यही भएर स्कुल देखि २ वटा चक्लेट किनेर ल्याएको छु बाबालाई खुवाउन! . . त्यो सुनेर उसकी आमा धेरै रोईन! आशुका मुल फुटे आखाबाट! . . "बाबु तेरो बाबा अब कहिलै आउदैन्ऩ! प्रहरीको जागिर खाएका तिम्रो बाबा आन्दोलन रोक्ऩ भनि हिडेका थिए तर तिनी आफ्ऩो खुट्टामा होईन काठको बाक्स भित्र घर फर्किए तिमीलाई कसरी भनौ "भन्दै ती आमाले मन मनै सोच्दै रुन थालिन! .. .. आमा रोएको देखेर छोरा भन्ऩ थाल्यो:" मामु किन रुनु भएको तपाईको लागि नि एउटा चक्लेट छ रुक्ऩुन बाबा आएपछि सँगै दिन्छु के" ती आमा झन रुन थालिन! अरु के नै गर्न सक्थिन र रुनु बाहेक

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

#Part_5

"जा साले जा दौडी....सम्हाल तेरि प्यारी लाई...जान नदे कसैको अङालो मा !! हिजो - अस्ति हाम्ले  त सग मजाक मात्र गरेका थिएउ..तर तैले मन पराएको मान्छे अरु कसैको अङाको मा लिप्टिएको हामी हे...

गजल

तिमीले जस्तै मैले आँखा तार्न सकिन फूल्या फूल मर्छ भनि सार्न सकिन . मुटु माथि ज्वाला राखी हाँस्नु कसरी ? हाँस्छु हाँस्छु भनि मैले टार्न सकिन . आई रह्यौ घरि घरि दिलको वरिपरी , अझै पनि तिम्रो माया मार्न सकिन . फूल जस्तो दिल दिदा आगो दियौ प्रिये, सुकि सक्या आँशु फेरि झार्न सकिन ।