Skip to main content

Posts

Showing posts from April 25, 2016

माया त माया हो

एकजोडि पुतलीहरु गहिरो प्रेममा थिए । एकदिन उनिहरुले आस-पास खेल्ने बिचार गरेछन् ।। केटा पुतलीले भनेछ: हामि एउटा खेल खेलौ है? तेस्बाट था हुन्छ तिम्ले मलाइ धेरैमाया गर्छौ कि मैले तिम्लाइ धेरैमाया गर्छु भनेर… केटी पुतली:हुन्छ केटा पुतली:भोलि बिहान जो पहिला यो सुन्दरफ़ुलमा आएर बस्छ उसैले धेरै माया गर्छ केटी पुतली:हुन्छ मलाइ मन्जुर छ भोलिपल्ट बिहानै केटा पुतलिले आफ़ुले धेरैमाया गर्छु भनेर देखाउनको लागि कतिखेर त्यो सुन्दर फ़ुल खुलेर फ़क्रिन्छ रतेस्मा बसौं भनेर केटि पुतली भन्दा पहिल्यै गएर फ़ुल फ़क्रिने प्रतिक्षा गर्न थालेछ l केहि बेर को पर्खाइ पस्चात फ़ुल फ़क्रिएछ।।आफ़ू हत्तपत्त फ़ुलभित्र बस्न के लागेको थियो उस्ले त्यहाँ आफ़नो प्रेमिकालाइमृत अवस्थामा पाएछ। बिचरा ऊ त्यहा रातभरि आफ़्नो प्रेमिको पर्खाइमा बसेकी रैछेताकि भोलिपल्ट जब बिहान हुन्छ र आफ़्नो प्रेमिले आफ़ुलाइ त्यहा देख्छ तब उडेर गएर उस्लाइ अंगाल्दै भन्न सकूं कि म तिमीलाइ कति धेरै माया गर्छु भनेर तर अफ़सोस, उसले आफ़्नो प्रेमिलाइ अंगाल्न सकिन । The End Moral ;- माया भनेको चिज नै यस्तो हो । आफ्नो मायालुको लागि ज

Friendship

पहिलो साथी ; ओई हेर्न मैले आज नयाँ मोबाइल किनेर ल्याए . . . . दोस्रो साथी :- वाह , त्यसो भए आज पार्टी हुने भयो , ल पार्टीमा म तलाई एउटा गिफ्ट दिन्छु । . . बेलुका दुबै जना होटेलमा गए ( डिनर गरि सके पछि ) दोस्रो साथी ;- तैले होटेलको खानाको पैसा तिरीस तर तैले पैसा कता बाट ल्याईस ? . . पहिला साथी ;- हिजो जुन नयाँ मोबाइल ल्याए थिए नी । त्यसैलाई बेचेर आज पार्टी गरोक त !!!! तिम्रो खुसी भन्दा ठुलो मेरो लागि केई छैन यार । . . दोस्रो साथी ;- साले , मलाई थाहा थियो त यस्तै नै गर्नेछस । त्यसैले मैले तेरो बेचेको मोबाइल त्यो दुकान बाट किनेर ल्याए । ल मेरो तर्फ बाट तलाई यो प्यारो गिफ्ट । " जिबनमा साथी होईन , साथी हाम्रो जीवन हो "" Hit Like *** for kaminey friends, sabai friend kamina hunx ra jun friend kamina hudain tyo friend nai hudain .😂 😜 😜 Hit like for true friends Moral :- साथीको खुसी भन्दा ठुलो यो सँसारमा केही छैन । । if u agree then LIKE N SHARE. 😜