पहिलो साथी ; ओई हेर्न मैले
आज नयाँ मोबाइल किनेर
ल्याए .
.
.
.
दोस्रो साथी :- वाह , त्यसो
भए आज पार्टी हुने भयो ,
ल पार्टीमा म तलाई एउटा
गिफ्ट दिन्छु ।
.
.
बेलुका दुबै जना होटेलमा गए
( डिनर गरि सके पछि )
दोस्रो साथी ;- तैले होटेलको
खानाको पैसा तिरीस तर तैले
पैसा कता बाट ल्याईस ?
.
.
पहिला साथी ;- हिजो जुन
नयाँ मोबाइल ल्याए थिए नी ।
त्यसैलाई बेचेर आज पार्टी
गरोक त !!!!
तिम्रो खुसी भन्दा ठुलो
मेरो लागि केई छैन यार ।
.
.
दोस्रो साथी ;- साले , मलाई थाहा
थियो
त
यस्तै नै गर्नेछस ।
त्यसैले मैले
तेरो बेचेको मोबाइल
त्यो दुकान बाट किनेर
ल्याए ।
ल मेरो तर्फ बाट तलाई
यो प्यारो गिफ्ट ।
" जिबनमा साथी होईन , साथी
हाम्रो जीवन हो ""
Hit Like *** for kaminey friends, sabai friend kamina hunx
ra jun friend
kamina hudain tyo friend nai hudain .😂 😜 😜
Hit like for true friends
Moral :- साथीको खुसी भन्दा ठुलो यो सँसारमा केही छैन । ।
if u agree then
LIKE N SHARE. 😜
बुबाको मुख हेर्ने दिन थियो । . . आज बुबाको मुख हेर्न दिन भनेर एउटा सानो बालक स्कुल देखि घर फर्केर ढोकामा उभिरहेको थियो। . . छोरो त्यसरी ढोकामा बसेर सडकतिर हेरेको देखेर आमाले सोधिन;"बाबु के हेरेको तैले?कोही आउन लाग्या छ र?" . . छोराले तोत्ले बोलिमा माया लाग्दो तरिकाले भन्यो; "ममी तपाईलाई थाहा छैन् आज "बाबाको मुख हेर्ने दिन हो" आज बाबा आउनु हुन्छ रे! मलाई बाबाले अस्ति फोनबाट प्रमिस! गर्नु भएको छ त्यही भएर स्कुल देखि २ वटा चक्लेट किनेर ल्याएको छु बाबालाई खुवाउन! . . त्यो सुनेर उसकी आमा धेरै रोईन! आशुका मुल फुटे आखाबाट! . . "बाबु तेरो बाबा अब कहिलै आउदैन्ऩ! प्रहरीको जागिर खाएका तिम्रो बाबा आन्दोलन रोक्ऩ भनि हिडेका थिए तर तिनी आफ्ऩो खुट्टामा होईन काठको बाक्स भित्र घर फर्किए तिमीलाई कसरी भनौ "भन्दै ती आमाले मन मनै सोच्दै रुन थालिन! .. .. आमा रोएको देखेर छोरा भन्ऩ थाल्यो:" मामु किन रुनु भएको तपाईको लागि नि एउटा चक्लेट छ रुक्ऩुन बाबा आएपछि सँगै दिन्छु के" ती आमा झन रुन थालिन! अरु के नै गर्न सक्थिन र रुनु बाहेक
Comments