Skip to main content

"य अन्जान मान्छे मेरो सम्पुर्ण जीवन सुम्पिने प्रस्ताब तिमिलाइ सक्छेउ निभाउन"???

हो तिमी तेइ  मान्छे😍
जस्लाइ मैले  आजसम्म देखेको छैन ,
चिनेको छैन😍😍
तर पनि तिमि सगै बोल्छु😍😍
तिमी सगै हास्छु😍😍
तिमी सगै रम्छु😍😍
दुखका साथमा😍😍
सुखका पलमा😍
अन्धकार लाग्छ जताजतै
तेइ अन्धकारमा पनि तिमी सगै  चम्किरहेको हुन्छु😂😂
उहि मेरा सपनाहरुमा😍😍

हो तिमी तेइ मान्छे 😍
काली छेउ या गोरि😍
अग्लि छेउ या होची😍
मलाइ थाहा छैन😍
तरपनी गोरो मन देख्छु 😍
तरपनी अग्लो सिर देख्छु
जहाँ  आदर्स नारिका गुण भरियका छन😍😍
उहि मेरो सपनिमा😍😍😍

हो तिमी तेइ मान्छे😍😍
जो धेरै टाढा छेउ😍😍😍
सक्दिन म भेट्न 😍😍
तरपनि  नजिक छेउ😍
तरपनी करिब छेउ😍
साथ मै छेउ जस्तो लाग्छ 😍😍
काखमै छेउ जस्तो लाग्छ😍😍
मेरा सपनीमा😍
तेसैले त तिमी मेरै हौ जस्तो लाग्छ 😍
  उहि मेरो सपनिमा😍😍
हो तिमी तेइ मान्छे😍😍

म प्रेम प्रस्ताब भनौ या जिन्दगि सगै जिउने प्रस्ताब भनु सक्छेउ निभाउन???

दुखका साथ मा हात मा हात दिई??
पिडाका पलमा ती हातको साथ दिई?
रुयको पलमा मुस्कान्को मात दिई?
सघर्सको पाइलामा नछुट्टिने  खुट्टा दिइ?
असनमानताको घरमा नचुटिने समानता दिई?
देखावटी सन्सारमा reality को औकात दिई?
सक्छेउ निभाउन??
मेरो तिमी सगै जीवन जिउने प्रेम प्रस्ताब तिमिलाइ😍😍😍
सक्छेउ निभाउन?
य तिमी मेरो सपनाको मान्छे😍😍
य तिमी मेरो चाहानाको मान्छे 😍😍
सक्छेउ निभाउन ??
मेरो प्रेम पस्ताब तिमिलाइ😍😍😍😍😍😍

Comments

धेरै पढिएका कथाहरू.....

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...

Daughter छोरी

एक दिन एउटा व्यक्तिलाई बाटोमा अचानक रिँगटा लागेकोले केही मान्छे हरुले उलाई हस्पिटलमा लान्छ । सानै छदा उहाले आफ्नो छोराको मृगौला खराब भएकोले एउटा मृगौला आफ्नो छोरालाई दिएको थियो । त्यसैले अर्को मृगौलाले पनि काम गर्न छोडन लागेको थियो । उसको घरमा फोन गर पनि उसलाई त्यसतो हालतमा कोई आफन्त पनि भेटन आएन । उसलाई लाग्छ कि अब उसको अन्तिम दिन आईसकेछ । अर्को दिन उसको आखा खुल्छ , उसले अचम्म मान्दै डक्टरलाई सोधेछ " मलाई कसले आफ्नो मृगौला दिएछ ". डक्टरेले भन्छ " हजुर एउटी केटी आएको थियो उनले भनिन उनी हजुरको छोरी हो र हजुरलाई आफ्ना मृगौला दिन चाहान्छ "। मान्छे त्यो केटीको नजिक जान्छ र हेर्छ कि उनी साच्चै उसकी छोरी नै हुन्छ । जसलाई धेरै बर्ष पहिला उसले हेला गरेर घरबाट निकाल दिएका थिए । केटीले एउटा पत्र छोडेकी हुन्छ । उसले पत्र खोलेर पढ्छ ;--- " बाबा मलाई माफ गरिदिनु , म यो जुनीमा हजुरको छोरा बनी जन्मिनु सकिनन । सायद म धेरै नै भाग्यमानी रैछु जसको बुबाले यति धेरै माया गर्नु भएछ । त्यो दिन हरूलाई सम्झिदा धेरै रमाईलो लाग्छ । आमाले मलाई जन्म दिएर जानू भो , त्यसपछि हजुरले छोर...

बिहेको पहिलो रातमा Part 4

"अब किन सम्झेको ?" रुन्छे स्वरमा उसले फर्कायो ! मैले उसलाई चिनेदेखी पहिलो पटक उसको यस्तो आवाज सुनेको थिएँ !उसको स्वर मलिन थियो ! डर मिसिएको थियो उसको आवाजमा ! अलिअली सम्झना मिस...

Full Love Story ||Love Seasson|| In Nepali Language

  Love Session मेरो जन्म पण्डित श्री बिश्वेशवर चन्द्र प्रसाद पण्डित ज्युको घर मा भएको थियो । कसैलाई म मेरो बाबा को नाम भन्दा तिमीले आफ्नो बाबाको नाम भनेको कि तिम्रो ठेगाना भनेर खिल्लि उठाउथे । पण्डित ज्यु को घरमा मेरो जन्म भएकोले बाबाले आफै मेरो नाककरण गर्नु भएका थिए । मेरो नवरण को नाम प्रेम सुँन्दर चन्द्र प्रसाद पण्डित राखि दिनु भएको थियो । यो भन्दा त सानो मेरो घरको ठेगाना थियो , यति ठुलो नाम कसैलाई भन्दा सबै हासेर जिस्काउथे । म आफ्नो बाबाको एक्लो छोरा भएकोले गाउँ भरीका मान्छेहरुले मलाई छोटु पण्डित भनेर बुलाउनु हुन्थ्यो । हुन त नाम जति लामो थियो , उति धेरै मान सम्मान पनि थियो । तपाई सबैलाई थाहा नै होला , पण्डित ज्यु कसैको घरमा जादा , घरको मान्छेहरूले आफै कुर्सी दिएर बस्नु लगाउनु हुनु हुन्थ्यो । तर खासै मलाई इ मान सम्मान इज्जत को कुनै अावश्यक छैन जस्तो लाग्थ्यो । म जब स्कुल जान्थे , दलित जातका साथीहरू मेरो बेन्च बाटै उठेर अर्को बेन्च मा बस्ने गर्थे । म छक्क पर्दै किन उठेको भनेर सोध्दा उनीहरूले हामी तल्लो जातको हो त्यसैले हामीलाई तिमी सँग बस्नु अनुमति छैन भन्ने गर्थे । तर त्यै कक्ष...