Skip to main content

Posts

Showing posts from April 16, 2016

धनको लोभ

एउटा केटा र एउटी केटी थिए । उनिहरु एक अर्का लाई धेरै माया गर्थ्यो। उनिहरुको फोनमा कुरा हुन्थ्यो। र facebook मा पनि कुरा हुन्थ्यो।सधै भेटन सम्भब थिएन। किनकि टाढा थियो। केटी भन्दा केटा अलि गरिब थियो।तर केटी लाई केही मत्लब थिएन।किनकि उ केटा लाई धेरै माया गर्थी। एक दिन केटाले केटी लाई भेटन बोलौछ । केटी पनि खुशी भएर भेटन जान्छ । केटीले केटा लाई सोध्छ किन हो तिमी निराश भएर बसेको ह ? केटाले भन्छ म गरिब छु । म तिमी लाई खुशी दिन सक्दिन। केटाको यस्तो कुरा सुनेर केटी रिसाउछ । तिमिले यस्तो के भनेको तिमी जे जस्तो छौ ठिक छौ तिमी जस्तो जिबन साथी पाउनु मेरो भाग्येको कुरा हो। केटीको कुरा सुनेर केटाले भन्छ म पैसा कमाएर तिमि जति धनी भएसी मात्र तिमिलाइ बिहे गर्छु। उनिहरुमा धेरै कुरा हुन्छ र आफ्नो आफ्नो बाटो लाग्छ। केटा बिदेश गएर धेरै पैसा कमाएर आउँछ।तर केटी लाई न फोन गर्छ न त sms नै एक दिन अचानक भेट हुन्छ।उनिहरुमा कुरा हुन्छ केटीले केटा लाई हामी कहिले बिहे गर्ने भन्छ।यो कुरा सुनेर केटाले भन्छ के रे बिहे तिमी सङ्ग हुनै नसक्ने कुर पहिलको कुरा सबै बिर्सी देउ किनकि अब तिमी मेरो लायेक