Skip to main content

धनको लोभ

एउटा केटा र एउटी केटी थिए । उनिहरु एक अर्का लाई धेरै माया
गर्थ्यो। उनिहरुको फोनमा कुरा हुन्थ्यो। र facebook मा पनि
कुरा हुन्थ्यो।सधै भेटन सम्भब थिएन। किनकि टाढा थियो।
केटी भन्दा केटा अलि गरिब थियो।तर केटी लाई
केही मत्लब थिएन।किनकि उ केटा लाई धेरै माया गर्थी। एक दिन केटाले केटी लाई भेटन बोलौछ । केटी पनि
खुशी भएर भेटन
जान्छ । केटीले केटा लाई सोध्छ किन हो तिमी
निराश
भएर बसेको ह ? केटाले भन्छ म गरिब छु । म तिमी लाई
खुशी
दिन सक्दिन। केटाको यस्तो कुरा सुनेर केटी रिसाउछ ।
तिमिले यस्तो के भनेको तिमी जे जस्तो छौ ठिक छौ
तिमी जस्तो जिबन साथी पाउनु मेरो भाग्येको
कुरा हो।
केटीको कुरा सुनेर केटाले भन्छ म पैसा कमाएर तिमि जति
धनी भएसी मात्र तिमिलाइ बिहे गर्छु।
उनिहरुमा धेरै कुरा
हुन्छ र आफ्नो आफ्नो बाटो लाग्छ। केटा बिदेश गएर धेरै
पैसा कमाएर आउँछ।तर केटी लाई न फोन गर्छ न त sms
नै एक
दिन अचानक भेट हुन्छ।उनिहरुमा कुरा हुन्छ केटीले केटा
लाई
हामी कहिले बिहे गर्ने भन्छ।यो कुरा सुनेर केटाले भन्छ के
रे
बिहे तिमी सङ्ग हुनै नसक्ने कुर पहिलको कुरा सबै
बिर्सी देउ
किनकि अब तिमी मेरो लायेकको छैनौ।केटीले
सोध्छ
किन?केटाले जबाफ दिन्छ किनकि तिमि म जतिको धनी
छैन अब म धनी केटी सङ्ग बिहे गर्छु।
केटाको यो कुरा सुनेर
केटी छाङा बाट खसेझै हुन्छ र भन्छ ठिकै छ
तिमी उनी सङ्ग
खुशी हुन्छौ भने म केही भन्दिन
खुशी रहनु एउटा कुरा याद
राख आज तिमिले मेरो माया लाई बुज्न सकेनौ जुन दिन
तिमिले बुज्नेछौ त्यो दिन धेरै ढिला हुने छ। यति भनेर केटी
जान्छ। एक हप्ता एक महिना गर्दै बर्सौ बित्छ। र एक दिन
अचानक केटीले पत्रीका मा केटा को फोटो देख्छ
र तेस्मा
लेखिएको हुन्छ गाडी दुर्घटनामा परेर अस्पतालमा
गम्भीर
अब्स्थामा छ।यो सुनेर केटी अस्पताल पुग्छ र डक्टर
सङ्ग
आग्रह गर्छ उसलाई बचाउनु। डक्टर ले भन्छ उसलाई आँखा र
मुटु को आब्श्यकता छ।कसैले दियो भने बचाउन सक्छु
डक्टर को कुरा सुनेर केटीले डक्टर लाई भन्छ म दिन्छु।
केटा
होसमा आउँछ र सोध्छ कस्ले बचायो मलाई म उसलाई भेटन
चाहन्छु। डक्टर तपाइले भेटन खोज्नु भएको मान्छे अब यो
दुनियाँमा छैन। केटा म एक पटक उसको अनुहार हेर्न चाहन्छु।
डक्टर ले केटा लाई लास भएको ठाउमा लगेर सेतो कपडा
हटाएर ल हेर।केटाले हेर्छ त झसङ्ग हुन्छ किनकि त्यो लास
केटी को हुनछ।केटा धेरै रुन्छ र केटीले भनेको
कुरा याद आउँछ।
डक्टर ले नरोउ भाइ धेरै रुनु हुन्न ल लेउ यो चिट्ठी तिम्रो
होस आए पछि दिनु भनेको थियो। केटाले हेर्छ त केटीले
एस्तो लेखिएको हुन्छ।तिमिले मलाइ समालेर राख म तिमी
सङगै बस्न चाहन्छु अब त तिमिले चाहेर पनि मलाइ
छोडन सक्दैनौ म तिम्रो खुसी चाहन्छु । केटा धेरै रुन्छ र घर
फर्कन्छ ।
The End
Moral ;- त्यसैले पैसा मात्र ठुलो होइन । माया मा धनी गरिब रुप रङ्ग हेर्नू हुन्न ।

Comments

धेरै पढिएका कथाहरू.....

#Part_5

"जा साले जा दौडी....सम्हाल तेरि प्यारी लाई...जान नदे कसैको अङालो मा !! हिजो - अस्ति हाम्ले  त सग मजाक मात्र गरेका थिएउ..तर तैले मन पराएको मान्छे अरु कसैको अङाको मा लिप्टिएको हामी हे...

एक शिक्षकको चुनौती न्यूटनको नियम त्रुटिपूर्ण

न्युटनको चालसम्बन्धी तेस्रो नियम त्रुटिपूर्ण भएको भन्दै एक जना शिक्षकले चुनौती दिएका छन् । नवलपरासीको सेमरीस्थित एक निजी विद्यालयका विज्ञान शिक्षक राजकुमार थापाल...

Story Title ;- Father'S Day

बुबाको मुख हेर्ने दिन थियो । . . आज बुबाको मुख हेर्न दिन भनेर एउटा सानो बालक स्कुल देखि घर फर्केर ढोकामा उभिरहेको थियो। . . छोरो त्यसरी ढोकामा बसेर सडकतिर हेरेको देखेर आमाले सोधिन;"बाबु के हेरेको तैले?कोही आउन लाग्या छ र?" . . छोराले तोत्ले बोलिमा माया लाग्दो तरिकाले भन्यो; "ममी तपाईलाई थाहा छैन् आज "बाबाको मुख हेर्ने दिन हो" आज बाबा आउनु हुन्छ रे! मलाई बाबाले अस्ति फोनबाट प्रमिस! गर्नु भएको छ त्यही भएर स्कुल देखि २ वटा चक्लेट किनेर ल्याएको छु बाबालाई खुवाउन! . . त्यो सुनेर उसकी आमा धेरै रोईन! आशुका मुल फुटे आखाबाट! . . "बाबु तेरो बाबा अब कहिलै आउदैन्ऩ! प्रहरीको जागिर खाएका तिम्रो बाबा आन्दोलन रोक्ऩ भनि हिडेका थिए तर तिनी आफ्ऩो खुट्टामा होईन काठको बाक्स भित्र घर फर्किए तिमीलाई कसरी भनौ "भन्दै ती आमाले मन मनै सोच्दै रुन थालिन! .. .. आमा रोएको देखेर छोरा भन्ऩ थाल्यो:" मामु किन रुनु भएको तपाईको लागि नि एउटा चक्लेट छ रुक्ऩुन बाबा आएपछि सँगै दिन्छु के" ती आमा झन रुन थालिन! अरु के नै गर्न सक्थिन र रुनु बाहेक

Story Title :- Facebook.Love

एउटा केटाले केटीलाई फेसबुकमा MSG गर्छन । उनीहरू बिच मित्रता हुन्छन । केही दिन पछि केटाले प्रेम प्रस्ताव राख्छ । केटीले पनि स्विकार गर्छ । त्यस पछि उनीहरू भेटेर किस गर्छन । र पछि हुदा हुँदै जिबनको हरेक सिमालाई पार गर्छन । केटी त्यो केटाको मायामा यति पागल हुन्छ कि रात दिन केटालाई MSG गर्दै हुन्छ र केटाले पनि Reply गर्दै हुन्छ । केही दिन पछि केटीले केटालाई फोन गरेर भन्छन कि उसकी पेटमा बच्चा छ र उ सँग बिहे छिट्टै बिहे गर्न चाहन्छ । केटाले म तिमीलाई एक छिन पछि फोन गर्छु भनेर फोन काटी दिन्छ । केटालाई धेरै डर लाग्छ । त्यसैले केटाले केटीको Facebook ID र मोबाईल नो. लाई Block.List मा राखिदिन्छ । केटीले अर्को Account बनाएर कुरा गर्न चाहन्छ तर उसले Msg को Reply गर्न छोड्छ । फोन गर्दा पनि धेरै चर्को स्वरमा म तिमीलाई चिन्दिन भन्छ । केटी धेरै रुन छिन । अझै पनि केटी उसलाई धेरै माया गर्दै हुन्छिन । त्यसपछि केटाले सधै भरीको लागि त्यो केटीलाई छोडि दिन्छ । केटी धेरै रुन्छ , धेरै तडपिन्छ र उसले सोच्छ कि Facebook को Love लाई बिस्वास गरेर उसले बयर्थ मै जिन्दगी बर्बाद गरिन । केही दिन पछि केटीको आमा बुबालाई उस...