Skip to main content

Story Title :- Facebook.Love

एउटा केटाले केटीलाई फेसबुकमा MSG गर्छन ।
उनीहरू बिच मित्रता हुन्छन ।
केही दिन पछि केटाले प्रेम प्रस्ताव राख्छ ।
केटीले पनि स्विकार गर्छ ।
त्यस पछि उनीहरू भेटेर किस गर्छन ।
र पछि हुदा हुँदै जिबनको हरेक सिमालाई पार गर्छन ।
केटी त्यो केटाको मायामा यति
पागल हुन्छ कि रात दिन केटालाई
MSG गर्दै हुन्छ र केटाले पनि
Reply गर्दै हुन्छ ।

केही दिन पछि केटीले केटालाई
फोन गरेर भन्छन कि उसकी
पेटमा बच्चा छ र उ सँग बिहे
छिट्टै बिहे गर्न चाहन्छ ।
केटाले म तिमीलाई एक छिन पछि फोन गर्छु
भनेर फोन काटी दिन्छ ।
केटालाई धेरै डर लाग्छ ।
त्यसैले केटाले केटीको Facebook ID र
मोबाईल नो. लाई Block.List मा राखिदिन्छ ।
केटीले अर्को Account बनाएर कुरा गर्न
चाहन्छ तर उसले Msg को Reply गर्न छोड्छ ।
फोन गर्दा पनि धेरै चर्को स्वरमा म तिमीलाई
चिन्दिन भन्छ ।
केटी धेरै रुन छिन । अझै पनि केटी उसलाई
धेरै माया गर्दै हुन्छिन । त्यसपछि केटाले
सधै भरीको लागि त्यो केटीलाई छोडि
दिन्छ ।
केटी धेरै रुन्छ , धेरै तडपिन्छ र उसले सोच्छ
कि Facebook को Love लाई बिस्वास गरेर
उसले बयर्थ मै जिन्दगी बर्बाद गरिन ।
केही दिन पछि केटीको आमा बुबालाई उसकी पेटमा
कसैको बच्चा छ भन्ने थाहा हुन्छ र उसलाई धेरै
गाली गर्दै धेरै कुट्छन ।
अर्को दिन त्यो केटीले बिस खाएर मर्छिन र
कोठामा एउटा कागजमा लेखेको हुन्छ कि

Please Dont't Love in facebook , All
Boys are blady bastard "
I just want to ask one thing..
Why dude?
Can you imagine.. marnu vanda paila kasari bacheki holi maile.
I think u don't.. If you just want to use . There
are prostitutes for a reason.. Don't damage a girl's
life her future her feelings only for one stupid
thing to S...X . if you can't marry her, you don't have
a single right over her..
Please understand.. Its not as simple as you
think.. And girls if he tells you to sleep with him to prove that u love him. Leave him asap he is not the one for you. Why you get pressurize is he feeding you no right? C'mon stop being stupid love doesn't mean saying yes to him all the time !!..

Fore more like me in Facebook

Comments

धेरै पढिएका कथाहरू.....

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति

काल्पनिक कथा

"Uff फेरि त्यही पुरानो T- shirt 😏 मैले दिएको चै लगाउन हुन्न है हुन त म जस्ती नराम्री ले दिएको के लगाउनु हुन्थ्यो र " भन्दै उ रिसाइ हाल्थी !! मानौ उस्लाइ रिसाउन कुनै कारण नै चहिदैन थियो. म हास्दै भन्थ्ये !! ...भैगो नि त अब नरिसाउ न यति राम्री छौ !! आफू ले आफै लाई कसैले नराम्रो भन्छ त लाटी !! आज बिर्सिएर यो लगाएछु अब पक्का अर्को पल्ट भेट्दा तिमी ले दिएको T - shirt लगाएर आउछु नि !! भन्दै म फकाउथ्ये !! " खुब अब त आएको आएइ हो !! किन भेटिरहनु पर्यो र ...न मैले भेनेको केही मान्नु हुन्छ !! सधै हेप्नु मात्र हुन्छ मलाइ 😐 यसरी नै हेप्नु न कुन दिन सधै को लागि छोडेर गै दिन्छु अनि थाहा पाउनु हुन्छ " ..उन्ले  यी कुरा भनी रहदा म फरक्क टाउको फर्काएर रिसाइ दिन्थ्ये एक छिन दुबै बोल्दैन थिएउ !! म भुइँ को घाँस का ती टुक्रा हरु चुड्दै बस्थ्ये !! पछाडी बाट झ्याप्पौ अङ्गालो मा पर्थिन...र भन्थिन... " मैले तेसै भन्देको मात्र हु !! नरिसाउनु न 😐 अहिले रोइ दिन्छु अनि मलाइ फकाउन आउदैन के.... म अझै बढी माया पाउने आश ले जानी जानी उन्को हात लाई मेरो काध बाट हटाइ दिन्थ्ये !! उनी र

"मन छुने प्रेम कथा"

:केटो ले केटि लाई फोन गर्छ! ❤️केटो-: "हेल्लो ! ❤️केटि-: "हजुर, भन,,! ❤️केटो-: :miss you. ❤️केटि-: "miss you to. आज बिहानै देखि खोई किन        तिम्रो धेरै याद आयिराछ। ❤️केटो-: "(केहि समय रोकिएर) i love you. तिमी अहिले म संग आउन सक्छेऊ। ❤️केटि-: "अं सक्छु, मलाई पनि तिमी संग भेट्न मन लागिराछ। ❤️केटो-: "म अस्पताल मा छु, छिटो आउनु है। ❤️केटि-: "(हतारिदै)के भो तिम्लाई,,?मलाई भन त। ❤️केटो-: "'Dear' त्यस्तो डराउनु पर्ने केहि भछैन मलाई, बस् तिमी आऊ। ❤️केटीले फोन काट्छे र हतारिदै ऊ अस्पताल जान्छे♡ : ♡केटि-: "के भो 'समिर' लाई? ♡केटा को 'बाऊ'-: "नानी' समिर लाई चिन्छेऊ? ♡केटि-: "चिन्छु, म समिर को मिल्ने साथि हो। ♡"बाऊ-: "(गह भरि आँशु बनाउदै) समिर लाई 'ब्लोड क्यान्सर' छ, उ संग भेट्न जादा केहि नभनि दिनू, उस्लाई केहि थाहा छैन। ♡यस्तो कुरा सुन्ने बित्तिकै केटि पागल जस्तै हुन्छे, केहि सोच्नै सक्दिने, यो सपना हो या बिपना♡ : ♡केही समय पछि केटो लाई होस् आउछ र आफ्नो बाऊ लाई सोध्छ♡ ♡केटो-: