एक केटा थियो । त्यो केटा रात दिन फेशबुकमा online मा बस्थ्यौ । किन कि . केटाको केहि चिज हराएको थियो । अर्थात आफ्नो मायालु गुमाएको थियो , अनि मनको बोज हल्का पार्न . केटाले कथा गजल कबिता आदि आदि लेखि पोष्ट गर्थे । एक दिन केटाको फेशबुकमा एक केटि एड भएछ , एक हप्ता पछि , केटिले hi भनेछ । केटाले पनि जबाफ दिदा दिदै उनि दुई मिल्ने साथि भएछ । । एक महिना पछि । केटिले फेरि केटालाई sms गरिछिन । अनि भनेछन ? केटि=के तपाईको लेखाई हरु सबै सत्य हो र !? मलाई त हजुरले लेखेको हरेक कथा गजर कबिता मन पर्छ । त्यसैले होला म हजुर लाई मन पराउन थालेकि छु ।? केटा अचम्म पर्दै बसे । केटिले फेरि sms गरिछिन । म तपाईलाई मन पराउछु . के तपाई पनि मलाई चाहानु हुन्छ ? केटा एक छिन सोच्मा डुबेछ अनि भनेछ । ओके . अनि उनि दुईको कुरा धेरै भएछ , र एक अर्कामा नम्बर पनि साटा साट भएछन । । एक दिन केटाले भनेछ । म तिमीलाई भटन चाहान्छु । केटिले नाई अहिले भेटदिन भनेर भनेछिन । केटा निराश हुदै बसेछन । केहि महिना पछि । केटिले भनेछन । अब भेटम , काहा भेटने भनेर . केटाले भनेछ . एक ठाउमा गएर भेटम जाहा तिमी र म मात्र हुनेछ ।। । उनि दुई भेटेर कुरा