Skip to main content

घमण्ड

एक केटा थियो ।
त्यो केटा रात दिन फेशबुकमा
online मा बस्थ्यौ ।
किन कि .
केटाको केहि चिज हराएको थियो ।
अर्थात आफ्नो मायालु गुमाएको थियो ,
अनि मनको बोज हल्का पार्न .
केटाले कथा गजल कबिता आदि
आदि लेखि पोष्ट गर्थे ।
एक दिन केटाको फेशबुकमा
एक केटि एड भएछ ,
एक हप्ता पछि ,
केटिले hi भनेछ ।
केटाले पनि जबाफ दिदा दिदै
उनि दुई मिल्ने साथि भएछ ।
एक महिना पछि ।
केटिले फेरि केटालाई sms गरिछिन ।
अनि भनेछन ?
केटि=के तपाईको लेखाई हरु सबै सत्य हो र !?
मलाई त हजुरले लेखेको हरेक
कथा गजर कबिता मन पर्छ
त्यसैले होला म हजुर लाई मन पराउन थालेकि छु ।?
केटा अचम्म पर्दै बसे ।
केटिले फेरि sms गरिछिन ।
म तपाईलाई मन पराउछु .
के तपाई पनि मलाई चाहानु हुन्छ ?
केटा एक छिन सोच्मा डुबेछ अनि भनेछ ।
ओके .
अनि उनि दुईको कुरा धेरै भएछ ,
र एक अर्कामा नम्बर पनि साटा साट भएछन ।
एक दिन केटाले भनेछ ।
म तिमीलाई भटन चाहान्छु ।
केटिले नाई अहिले भेटदिन भनेर भनेछिन ।
केटा निराश हुदै बसेछन ।
केहि महिना पछि ।
केटिले भनेछन ।
अब भेटम , काहा भेटने भनेर .
केटाले भनेछ .
एक ठाउमा गएर भेटम जाहा
तिमी र म मात्र हुनेछ ।।
उनि दुई भेटेर कुरा कानि भएछ ।
जाहा एक खोलाको किनार थियो ।
केटा केटि दिन भरि मायाको कुरा गर्दै बसेछन ।
आज भन्दा
भोलि भन्दा
भन्दा भन्दै
बर्सौ बितेछ ।
एक दिन केटिले online vayera
पनि केटालाई sms garina छ ।
केटाले hi भनेर जति मेसेज गरे पनि
sms ko reply नआए पछि ।
केटा रिसाएर बसेछन ।
भोलि पल्ट केटा केटि onlinema थियो ।
केटिले sms gare छन ।
तर केटाले reply garena छ ।
पर्सि पल्ट ठुलु झगाडा भएछ ,
अनि दुबै जान चुप चाप बसेछन ।
एक दिन केटाले फेशबुक खोलेन छ ।
एक हप्ता बित्यो तर पनि केटाले
फेशबुक खोलेको हुदैन ।
केटिले पनि म किन खोलनु
फेशबुक भनेर मोबाईल पनि of गरेर बसिछन। ।
दुई हप्ता पछि केटी ले मोबाईल on
gari फेशबुक खोलिछिन ,
तब केटाको एक sms देखिछन ,
म्यसेजमा यस्तो लेखिएको थियो ,
नानु गल्ति मेरो हैन तिम्रो थियो ।
मैले धेरै sms garda पनि तिमीले मेरो smsko जबाफ
दिएनौ ,
म त चोटै चोट भएको मानिश लाई तिमीले माया गरेर मेरो चोट
कम भएन ,
म जादैछु धेरै टाढा अनि मलाई खोज्ने कोशिश नगरनु ,
मर्न त सकिन तर पनि जिउदो लाश छु ,
मेरो मायामा कमि भएको भए मलाई माफ गरि दिनु ।
अहिले लाई म तिमीलाई block gardidai xu ,
म तिमीलाई हर पल हर छेन माया गरि रहेने छु ,
मेरो काम परेर मैले फेशबुक खोल्न सकेन
तर फोन try garethe तर तिम्रो मोबाईल सुईच of थियो ।
तर जुन दिन तिमीलाई माया के हो थाहा हुन्छ .
त्यो दिन म धेरै टाढा पुगेको हुनेछु । .
.
तिमी आफैमा घमन्ड गर्छौ त मेरो केहि भन्नु छैन ।
त्यति पढि सके पछि केटिले sms ko reply garxa तर sms जादैन ।
केटाको नमबरमा फोन गर्छ तर केटाको मोबाईल of हुन्छ ।
केटि धेरै रुन्छ अनि केटाको यादमा तेहि पुरानै ठाउमा गई रुदै किनारको छेउमा

बसि केटाको याद गर्छ ।
केटीको रुनु बहेक अरु कुनै बाटो हुदैन ।
मोरल= समयलाई पर्खेर हुदैन ।
समय सगै चल्नु पर्छ '
घमन्ड आफैलाई खान्छ
download our apps for download click here 

Comments

धेरै पढिएका कथाहरू.....

गजल

तिमीले जस्तै मैले आँखा तार्न सकिन फूल्या फूल मर्छ भनि सार्न सकिन . मुटु माथि ज्वाला राखी हाँस्नु कसरी ? हाँस्छु हाँस्छु भनि मैले टार्न सकिन . आई रह्यौ घरि घरि दिलको वरिपरी , अझै पनि तिम्रो माया मार्न सकिन . फूल जस्तो दिल दिदा आगो दियौ प्रिये, सुकि सक्या आँशु फेरि झार्न सकिन ।

Full Love Story ||Love Seasson|| In Nepali Language

  Love Session मेरो जन्म पण्डित श्री बिश्वेशवर चन्द्र प्रसाद पण्डित ज्युको घर मा भएको थियो । कसैलाई म मेरो बाबा को नाम भन्दा तिमीले आफ्नो बाबाको नाम भनेको कि तिम्रो ठेगाना भनेर खिल्लि उठाउथे । पण्डित ज्यु को घरमा मेरो जन्म भएकोले बाबाले आफै मेरो नाककरण गर्नु भएका थिए । मेरो नवरण को नाम प्रेम सुँन्दर चन्द्र प्रसाद पण्डित राखि दिनु भएको थियो । यो भन्दा त सानो मेरो घरको ठेगाना थियो , यति ठुलो नाम कसैलाई भन्दा सबै हासेर जिस्काउथे । म आफ्नो बाबाको एक्लो छोरा भएकोले गाउँ भरीका मान्छेहरुले मलाई छोटु पण्डित भनेर बुलाउनु हुन्थ्यो । हुन त नाम जति लामो थियो , उति धेरै मान सम्मान पनि थियो । तपाई सबैलाई थाहा नै होला , पण्डित ज्यु कसैको घरमा जादा , घरको मान्छेहरूले आफै कुर्सी दिएर बस्नु लगाउनु हुनु हुन्थ्यो । तर खासै मलाई इ मान सम्मान इज्जत को कुनै अावश्यक छैन जस्तो लाग्थ्यो । म जब स्कुल जान्थे , दलित जातका साथीहरू मेरो बेन्च बाटै उठेर अर्को बेन्च मा बस्ने गर्थे । म छक्क पर्दै किन उठेको भनेर सोध्दा उनीहरूले हामी तल्लो जातको हो त्यसैले हामीलाई तिमी सँग बस्नु अनुमति छैन भन्ने गर्थे । तर त्यै कक्ष...

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...

पवन्जु एक प्रेम कथा(भाग ४)

       भेट्ने निर्णय गरि सके पछि हामी शनिबारकै दिन परेर नारायणघाटको पुल नीर भेटेने कुरा गरेउ ! आफू परे कालो बर्णको जति गरेनी गोरो हुन नसकिने त्यैनी अलि अलि भयेनी दिदिको पाउडर लगायेर गोरो देखिने गरि निलो रङ्गको चेक शर्ट अनि कालो बेलि पायेन्ट लगाउदै कपालमा तोरिक तेल लगायेर नाराणघाट को लागि निस्किय ! गोजिमा जम्मा ९०० रुपिया लिगेर । नारायणघाट पुगेर पुल नीर बसे उन्लाइ कुरेर ! अनि उन्को नम्बरमा फोन गरे ! उनी आउन ढिलो गरिन र फोन गरे बाबा ममि घरै हुनुन्छ र एकैछिनमा आउछु भन्दै फोन राखियो । करिब आधा घन्टा पछि म नारायणघाट्को पुलमा कुरेर बस्दै थिय ! झ्याप्प उन्को फोन आयो ! कता हुनुन्छ भन्दै म पनि यहि पुल नीर छु भनेर भने ! येसो पछाडी फर्केको मैले झ्याप्पै ठम्माइहाले कारण त्यहा भयका मान्छे हरुमा बस उन्कै हातमा मोबाइल थियो ! उनि चट्ट निलो रङकी पटियाला सुरुवालमा सेतो रङ्गको सल बेरेर आखामा हल्का गाजल अनि ओठमा गुलाबी रङ्गको लालि लगायेर आयेकी थिइन । उन्को त्यो सुन्दर्ता को अगाडि म धर्तिको बोझ बरावर थिय ! उन्ले पनि मलाइ चिनी हालिन ! फोनमा हुदा भेट्न आतुर हुने हामी तर अहिले भ...